PBN News

PBN News FAST , FAIR FROM THE EAST

बहुमत दिएर प्रधानमन्त्री बनाए र ५ वर्षमा देशमा कायपलट गर्न सकिन भने नागरिकता त्यागेर शरणार्थी बन्छु :- हर्क साम्पाङ, अध्...
30/01/2026

बहुमत दिएर प्रधानमन्त्री बनाए र ५ वर्षमा देशमा कायपलट गर्न सकिन भने नागरिकता त्यागेर शरणार्थी बन्छु :- हर्क साम्पाङ, अध्यक्ष , श्रम संस्कृती पार्टी ।

पछिल्लो केही समय देखि क्रमश बढिरहेको सुनको भाउमा आज भने केही गिरावट आएको छ । आज सुनको मूल्य २०,५०० रुपैयाँ घटेर प्रतितोल...
30/01/2026

पछिल्लो केही समय देखि क्रमश बढिरहेको सुनको भाउमा आज भने केही गिरावट आएको छ । आज सुनको मूल्य २०,५०० रुपैयाँ घटेर प्रतितोला ३,१८,८०० रुपैयाँ कायम भएको छ।

हिरासतको एकरात बसाईपछिको रिहाई लगत्तै युवराज सफलको गर्जन । भन्नछन :- म रियल बाघ हुँ, खोरबाट रिहा भइसकेको छु।
29/01/2026

हिरासतको एकरात बसाईपछिको रिहाई लगत्तै युवराज सफलको गर्जन । भन्नछन :- म रियल बाघ हुँ, खोरबाट रिहा भइसकेको छु।

आज एक दिनमै २० हजार ५ सयले बढेर सुन तोलाको ३ लाख ३९ हजार ८०० पुगेको छ। 😮
29/01/2026

आज एक दिनमै २० हजार ५ सयले बढेर सुन तोलाको ३ लाख ३९ हजार ८०० पुगेको छ। 😮

कस्ले जित्ला..???  #सर्लाही४
29/01/2026

कस्ले जित्ला..??? #सर्लाही४

रास्वपासँगको एकता भाँडिएसँगै कुलमान घिसिङ बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
10/01/2026

रास्वपासँगको एकता भाँडिएसँगै कुलमान घिसिङ बने उज्यालो नेपाल पार्टीको अध्यक्ष

रास्वपाको समानुपातिक सुचीको चर्को जन- आलोचना र विरोध पश्चात्  सचिन ढकाल, त्रिशला गुरुङ्ग , डा.महेन्द्र लावती, टासी ल्हाक...
03/01/2026

रास्वपाको समानुपातिक सुचीको चर्को जन- आलोचना र विरोध पश्चात् सचिन ढकाल, त्रिशला गुरुङ्ग , डा.महेन्द्र लावती, टासी ल्हाक्पा शेर्पा र आशिफ शाह लगायतले आफ्नो नाम समानुपातिक सुचिबाट फिर्ता लिने निर्णय लिएका छन भने अझै अन्य उम्मेदवारहरुले समेत समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने गरी छलफल गरिरहेको खुलेको छ ।

हिजो भएको दमक उध्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा गोपाल गुरागाई निर्वाचित हुनुभएको छ ।
03/01/2026

हिजो भएको दमक उध्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा गोपाल गुरागाई निर्वाचित हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन र रुसका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् र त्यस विषयमा विभिन्न स...
02/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन र रुसका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् र त्यस विषयमा विभिन्न समाचार विवरणहरू आएका छन्।

Happy Birthday to Nepali Cricket Team's Captain Rohit Paudel. Good Luck for the upcoming West Indies series. ❤️🇳🇵
02/09/2025

Happy Birthday to Nepali Cricket Team's Captain Rohit Paudel. Good Luck for the upcoming West Indies series. ❤️🇳🇵

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when PBN News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PBN News:

Share