31/01/2023
बालक हराएको सुचना!!
हिजो देखि निखिल गुप्ता नाम गरेको १४/१५ बर्ष को बालक
कालो jacket र नीलो jeans लगाको सेतो shoes लगाको
हेटौडा बाट हराएको हुँदा कसैले देख्नु भएमा 9807255221/9855023830 मा सम्पर्क गर्दिनु होला।
धन्यवाद