18/05/2026
दुई बालक हराएको सुचना !!
झापाको कमल गाउपालिका वार्ड ३ निवासी अन्दाजी वर्ष १२ मनोज लिम्बू र वर्ष १२ मायाङ छेत्री २०८३ जेष्ठ ३ गते आइतबार बोहोरा टोल देखि दिउँसो १ बजे बाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ। यदि कसैले देख्नुभएको वा कुनै जानकारी पाउनुभएको छ भने यो नम्बरमा सम्पर्क 9815055848/9713369254 गर्नु होला साथै नजिकैको प्रहरी कार्यालयमा पनि खबर गरिदिनुहुन अनुरोध गर्दछौं। #कमल