Pulse press

Pulse press प्रामाणिक समाचार प्राप्त गर्नुहोस्, आफ्नो ज्ञान विश्वस्त बनाउनुहोस्

जर्मनका विदेशी नागरिक बाटो हराएको र चिप्लिएर भिरमा खसि अल्झिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुद्वारा निजलाई...
17/01/2025

जर्मनका विदेशी नागरिक बाटो हराएको र चिप्लिएर भिरमा खसि अल्झिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुद्वारा निजलाई उद्दार गरिएको छ ।

#नेपालप्रहरी

गुन्द्रुक किलोको ३००, यस्तो छ तरकारी र फलफूलको मूल्य: कालीमाटीमा तरकारी र फलफूलको नयाँ थोक मूल्य कालीमाटी विकास समितिले ...
16/01/2025

गुन्द्रुक किलोको ३००, यस्तो छ तरकारी र फलफूलको मूल्य:

कालीमाटीमा तरकारी र फलफूलको नयाँ थोक मूल्य
कालीमाटी विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलका थोक मूल्य तोकेको छ।

तरकारी:गोलभेँडा (भारतीय) ७०, (लोकल) २५, आलु (भारतीय) ४२, (लोकल) ४७, प्याज ६५, गाजर (लोकल) ८०

फलफूल: स्याउ (फुजी) ३००, अनार ४००, अंगुर (कालो) ३८०, सुन्तला (नेपाली) १३०

अन्य: तोफु १२०, गुन्द्रुक ३००, ताजा माछा (रहु) ३५०, (मुंगरी) ४५०

भारतमा जारी ईन्डो नेपाल फुटबल प्रतियोगिता मा भारतको फुलबारी फुटबल टिमलाई ६-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको ...
21/12/2024

भारतमा जारी ईन्डो नेपाल फुटबल प्रतियोगिता मा भारतको फुलबारी फुटबल टिमलाई ६-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश गरेको छ । सम्पूर्णमा शुभकामन 🙏

अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि जालसाजीको अभियोग दर्ता:
21/11/2024

अमेरिकामा भारतीय अर्बपति गौतम अदानीमाथि जालसाजीको अभियोग दर्ता:

मेरो भाइ मनिष भण्डारी, काकडभिट्टाबाट पोखरातर्फ जाँदै गर्दा सम्पर्क बिहिन भएका छन् । उनलाई अन्तिम पटक सीसीटीभी क्यामेरामा...
12/11/2024

मेरो भाइ मनिष भण्डारी, काकडभिट्टाबाट पोखरातर्फ जाँदै गर्दा सम्पर्क बिहिन भएका छन् । उनलाई अन्तिम पटक सीसीटीभी क्यामेरामा, सप्तरी जिल्लाको चन्द्र नहरस्थित होटलमा बस यात्रुहरूलाई खाना खान रोकेको स्थानमा देखिएको थियो ।

हजुरको सानो सहयोग र सेयरले हाम्रो परिवारलाई ठूलो मद्दत पुग्छ । उनको बारेमा कुनै जानकारी पाएमा ९८२७१५०८८९, ९८५६०६९९६६ अथवा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्नुहोला ।

अनिश भण्डारी

Sonu Nigam will be Performing Live in Nepal on December 25th and ticket sales have already started as well where startin...
09/11/2024

Sonu Nigam will be Performing Live in Nepal on December 25th and ticket sales have already started as well where starting price is NRs. 2000. This festive discount is valid till Kartik 30 as per Organizers 😍

Tickets available in eSewa.

Dr Nicholous Bhusal लेख्नु हुन्छ : हामीले रोपेका फ़ुलहरु फुलीसके,,, देशको उत्पादन प्रयोग गरौ आत्मनिर्भर बनौ,,, ज़मीन नरा...
31/10/2024

Dr Nicholous Bhusal लेख्नु हुन्छ :

हामीले रोपेका फ़ुलहरु फुलीसके,,,
देशको उत्पादन प्रयोग गरौ आत्मनिर्भर बनौ,,,
ज़मीन नराखौ ख़ाली,,, कृषि गरौ यसै पाली,,,
रूपन्देही सैनामैनामा फ़ुलको लागी 985-7071320

Sad news:💔 सचेत रहनु होला!दैलेख जिल्ला आठबिस नगरपालिका ३मा वर्ष १३ को भुपेन्द्र कठायत दिपावलीको पटका पड्काउने क्रममा "रक...
30/10/2024

Sad news:💔 सचेत रहनु होला!
दैलेख जिल्ला आठबिस नगरपालिका ३मा वर्ष १३ को भुपेन्द्र कठायत दिपावलीको पटका पड्काउने क्रममा "रकेट बम" नामको पटकाको छर्रा दायाँ छातीमा लाग्दा मुटु भित्र नै छर्रा ड्यामेज भएर मृत्यु भएको😥!

सबैले सकेको सहयोग गरौ  यी नानी उमेरले १५/१६  असोज १२ गते झापाको दमक घर बाट नेपाल भारतको पुर्वि नाकाको पानिट्याङकीमा घरको...
15/10/2024

सबैले सकेको सहयोग गरौ
यी नानी उमेरले १५/१६ असोज १२ गते झापाको दमक घर बाट नेपाल भारतको पुर्वि नाकाको पानिट्याङकीमा घरको लागि सामान लिन भनेर गएको तर आज सम्म घर नआएकोले देख्नु हुने सम्पूर्णले वहाँ को आमालाई सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दा छौ। मोबाइल नम्बर :9814908145


Source: RONB

15/10/2024

The cyclists from jhapa are heading towards gaighat from biratchowk.

The second day begins.
Safe ride brothers

The young energetic cyclists who started their journey from kakarvitta to solukhumbhu, reached to biratchowk today.Great...
14/10/2024

The young energetic cyclists who started their journey from kakarvitta to solukhumbhu, reached to biratchowk today.

Great achievement of first 81 km.
Congratulations brothers from jhapa

मर्मत सम्भारका लागि मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ।❤️
14/10/2024

मर्मत सम्भारका लागि मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ।❤️

हार्दिक श्रद्धाञ्जली💔😭काभ्रेमा बिपत्तिको समयमा विभिन्न स्थानमा अहोरात्र खटिएका सशस्त्र प्रहरी बल नेपाल नं १५ गणका प्रहरी...
14/10/2024

हार्दिक श्रद्धाञ्जली💔😭
काभ्रेमा बिपत्तिको समयमा विभिन्न स्थानमा अहोरात्र खटिएका सशस्त्र प्रहरी बल नेपाल नं १५ गणका प्रहरी निरीक्षक दिल बहादुर बढुवालको उपचारको क्रममा निधन भएको छ।😥

Salute sir 🙌🫡

दुखद: डडेल्धुरामा एक वृद्घले गरे १४ वर्षीय किशोरीको टुक्रा पारेर हत्या!डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्...
14/10/2024

दुखद: डडेल्धुरामा एक वृद्घले गरे १४ वर्षीय किशोरीको टुक्रा पारेर हत्या!

डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।

Proudly presenting you the energetic youths of jhapa."Jhapa to solukhumbhu cycling".All the very best टिमलाई ।यात्रा सफल...
13/10/2024

Proudly presenting you the energetic youths of jhapa.

"Jhapa to solukhumbhu cycling".
All the very best टिमलाई ।
यात्रा सफल रहोस् र सुरक्षित रहोस् ।

"दशैँमा खुर्सानी दलेको खसी टोकेर मार्ने कर्णालीको अनौठो चलन"
12/10/2024

"दशैँमा खुर्सानी दलेको खसी टोकेर मार्ने कर्णालीको अनौठो चलन"

जापानका आणविक बमपीडितको संस्थाले पायो यस वर्षको नोबेल शान्ति पुरस्कार
12/10/2024

जापानका आणविक बमपीडितको संस्थाले पायो यस वर्षको नोबेल शान्ति पुरस्कार

Address

Jhapa District
57208

Telephone

+9779762993914

Website

Alerts

Be the first to know and let us send you an email when Pulse press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pulse press:

Share