हाम्रो प्यारो झिलझिले

हाम्रो प्यारो झिलझिले Jhiljhile

28/06/2024
12/04/2024

नि:शुल्क कम्युटर तालिम संचालन सम्बन्धी सूचना ।

12/04/2024
झापाको माइधारमा दुर्घटना एकको मृत्युझापाको माइधारमा अहिले साँझ ७ बजे कार र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत...
13/01/2024

झापाको माइधारमा दुर्घटना एकको मृत्यु
झापाको माइधारमा अहिले साँझ ७ बजे कार र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्: Happy Prithivi Jayanti & National Unity Day to All. ❤️🙏
12/01/2024

घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्: Happy Prithivi Jayanti & National Unity Day to All. ❤️🙏

Hurry up Seats are limited
29/11/2023

Hurry up
Seats are limited

गीकबाइंड कम्प्युटर इन्स्टिट्युट
🌲 झिलझिले बजार; शिवसताक्षी-८, झापा
शिक्षामा अझ मिठास!!
💻कम्प्युटर तालिम सुविधा: सबै कम्प्युटरका पाठ्यक्रममा ५०% सम्म छुट!!
👩‍🏫ट्यूशन सुविधा: सबै विषय र स्तरका ट्यूशन क्लासहरू !
🎁कक्षा ५ – १२ सम्मका सबै ट्यूशन क्लासहरूमा २०% सम्म छुट !!
🏫पूर्व सञ्चाल्नमा रहेका कोचिंग कक्षाहरू: Math, Accounts, Science, Optional Math, Physics, Chemistry!
📚 उच्च स्तरका पाठ्यक्रमहरू: बेसिक, अपरेटर, नेटवर्किङ, वेब डिजाइन, प्रोग्रामिङ, र डाटा साइन्स !
📅 स्कूलका विद्यार्थीका लागि बिहान र साझा र कलेजका विद्यार्थीका लागि दिउसो र साझा क्लास संचालन!
📞 सम्पर्क गर्नुहोस् र आफ्नो ठाउँ सुनिश्चित गर्नुहोस्!

गीकबाइंड कम्प्युटर इन्स्टिट्युट
📍 शिवसताक्षी-८, झापा
📞 9825915344 / 9816910549
📧 [email protected]
🌍 www.geekbind.com

20/10/2023

औठी सहितको पर्स हरायेको सूचना
झिलझिलीले बजार देखि झिलझिले स्कुल सम्म जादा पर्स र नगद रु 4400 र केहि बिजुलिको समान लेखियेको बिल पनि रहेको पर्स 2080/07/03 गते बिहान 9 बजे हरायेकोले पाउनु हुनेले
9826917432
चुडामणि काफ्ले लाई
सम्पर्क गरि दिनुहोला

गणेश भण्डारी सर माफी मागे : राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेका पूर्व शिक्षक गणेश प्रसाद भण्डारीले विद्यालयका...
19/10/2023

गणेश भण्डारी सर माफी मागे : राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेका पूर्व शिक्षक गणेश प्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक लालमणि सुवेदीसँग लिखत माफी मागेपछि विद्यालयको गरिमा र शिक्षक शिक्षिका वीचको एकतालाई मजबुत बनाउन प्रधानाध्यापक सुवेदीले भण्डारीलाई माफी दिनुभएको । समन्वयकारी भूमिकामा नेपाली काङ्ग्रेस शिवसताक्षीका सभापति अशोक बस्नेत, नेपाल शिक्षक महासङ शिवसताक्षीका अध्यक्ष विष्णु सुब्बा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराई दुवै जना शिक्षकले धन्यबाद समेत दिनुभएको छ ।
Source:-satashi News

16/10/2023

केही पुराना यादहरु
15/10/2023

केही पुराना यादहरु

कुटिए प्रधानाध्यापक :  झापाको शिवसताक्षी नगरपालका वडा ११ दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध...
07/10/2023

कुटिए प्रधानाध्यापक : झापाको शिवसताक्षी नगरपालका वडा ११ दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् । विद्यालयमै यस अघि कार्यरत शिक्षक गणेश भन्डारीले प्रधानाध्यापक लालमणी सुवेदीलाई थप्पड हिर्काएका हुन् । उनी असाेज ३ सेवा निवृत्त भएका थिए । नियमविपरित कुनैपनी काम नगर्ने प्रधानाध्यापक सुवेदीले अड्डी नछोडे पछी रिसले चुर भएका भन्डारीले झुक्याएर थप्पड हानेको श्रोतले बताएको छ । प्रधानाध्यापक सुवेदीले भन्डारी विरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी गरेका छन् ।
भन्डारी पक्राउ परेका छन।।
Source:-ROSU

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो प्यारो झिलझिले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share