Helping Hands TV

Helping Hands TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Helping Hands TV, News & Media Website, Jhapa, Birta.

24/07/2025
सोबिता गौतम, यति नगर्ने हो भने देश बनेन भन्दै गुनासो गरेर उम्किन मिल्दैन। 🙏😲
12/07/2025

सोबिता गौतम, यति नगर्ने हो भने देश बनेन भन्दै गुनासो गरेर उम्किन मिल्दैन। 🙏😲

27/06/2025

TikToker रमा बस्नेत जे!लबाट निस्किदा बुबाले आशिर्वाद दिदै।

Video: Harek News TV

゚viralシ

24/06/2025

झापाको झापा गाउँपालिका ६ मा रहेको जनता माध्यमिक विद्यालयमा ‘झापा नमुना क्याम्पस’ स्थापना गरिने।🙏

01/06/2025

पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न राख्छु भन्दा पि!टिए एक युवक। 🙏

31/05/2025

राजा!बादीहरु सिदै बालुवाटार लागे, मसु भात खाइदैन गणतन्त्र चाहिदैन भन्दै राजा!बादीहरु। 🙏

12/04/2025

आज झापाको दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनजागरण सभालाई सम्वोधन गर्दै गर्दा केहि मानिसहरू कार्यक्रम स्थलबाट यसरी बाहिरिएका थिए। 🙏🤦‍♂️

09/04/2025

हिजाे सिरहामा प्रधानमन्त्री केपि शर्मा ओलीले भाषण गर्दै गर्दा सिरहाका जनताहरु उठेर हिडे पछि।। 🙏

08/04/2025

बल्खुको खबरदारी सभामा राप्रपाका नेता-कार्यकर्ता र अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेता कार्यकर्ता पनि सभास्थल आइपुगेका छन्।। 🙏

04/04/2025

प्रहरीले पक्राउ पूर्जी जारी हुनु अघि नै घरको बेडरुममा प्रवेश गरी रवी लामिछानेलाई पक्राउ गर्न आएपछि उनले भने, "मलाई यिनीहरूले ह'!त्या गरे पनि, नेपाली मत पत्रमा घन्टी चिन्ह बसेको छ!"

04/04/2025

आ*!न्दोलनमा आएका शिक्षक भन्छन: स्पेसल रमाइलो भइरहेको छ।। 🙏🤦‍♂️

५ लाख नगद रुपैयाँ पुरस्कार: भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुल...
02/04/2025

५ लाख नगद रुपैयाँ पुरस्कार: भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुरप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।आज एक कार्यक्रम बीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो।। ❤️🙏

Pic. Nepal Press

Address

Jhapa
Birta

Website

Alerts

Be the first to know and let us send you an email when Helping Hands TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Helping Hands TV:

Share