Abhibyakti

Abhibyakti तपाईको आवाज Welcome to our Abhibyakti page! Join our community of news enthusiasts and stay connected with the world around you.

Stay up-to-date with the latest breaking news, trending stories, and insightful analysis from around the world. Our team of experienced journalists and reporters bring you accurate, reliable, and unbiased news coverage on a variety of topics, including politics, business, technology, sports, entertainment, and more. Our mission is to inform, educate, and empower our audience by delivering high-qua

lity news content that is both engaging and informative. We strive to provide a diverse range of perspectives and voices, and to ensure that our reporting is fair, balanced, and transparent. Whether you're looking for in-depth analysis, breaking news updates, or just want to stay informed on the latest headlines, our page has got you covered. Don't forget to like and follow our page for daily updates and share your thoughts and opinions in the comments section. Thank you for choosing our news page as your go-to source for reliable and trustworthy news coverage.

एकाबिहानै दु:खद खबर!आज बिहान पाथिभरा मन्दिर दर्शन गर्न जाने क्रममा गुन्द्रे र तेर्से नजिकको सडकमा झरेको तारमा करेन्ट लाग...
21/04/2025

एकाबिहानै दु:खद खबर!
आज बिहान पाथिभरा मन्दिर दर्शन गर्न जाने क्रममा गुन्द्रे र तेर्से नजिकको सडकमा झरेको तारमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ फुङ्लिङ न.पा. १० निवासी गाडी चालक दुर्गा भट्टराई र ३ जना दर्शनार्थी रहेका छन्।

एन्फा रेफ्री तथा आदर्श युवा क्लबका पूर्व अध्यक्ष लोकराज ढुंगानाको सम्झनामा झापाको बुद्धशान्ति गाउँपालिकामा क्लबले ‘लोकरा...
05/04/2025

एन्फा रेफ्री तथा आदर्श युवा क्लबका पूर्व अध्यक्ष लोकराज ढुंगानाको सम्झनामा झापाको बुद्धशान्ति गाउँपालिकामा क्लबले ‘लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कप फुटबल प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ।

बुधबारे– एन्फा रेफ्री तथा आदर्श युवा क्लबका पूर्व अध्यक्ष लोकराज ढुंगानाको सम्झनामा झापाको बुद्धशान्ति गाउँपा....

05/03/2025

झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ को क्याम्ब्रिज अङ्ग्रेजी माध्यमिक विद्यालयका दुईवटा पार्किङ गरिएका स्कुल बसमा आगजनी ।
थप बिबरण आउन बाकी।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त ...
16/02/2025

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।

गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।
16/02/2025

गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।

ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी .....

जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो ।
16/02/2025

जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो ।

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका-१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ ।

झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
16/02/2025

झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

झापा, फागुन ४ । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मध्यपहाडी राजमार्ग अन्तर्गत सङ्खुवासभा र तेह्रथुमको सिमाना लालिगुराँस नगरपालिका -१  लसुनेमा निर्माण गरिएको लसुन स्तम्भ ।...
15/01/2025

मध्यपहाडी राजमार्ग अन्तर्गत सङ्खुवासभा र तेह्रथुमको सिमाना लालिगुराँस नगरपालिका -१ लसुनेमा निर्माण गरिएको लसुन स्तम्भ । तस्बिर : भविन कार्की / रासस

अमेरिकाको क्यालिफोर्नियामा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलाग...
15/01/2025

अमेरिकाको क्यालिफोर्नियामा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागी अमेरिकी इतिहासकै ठूलो प्राकृतिक विपत्ति रहेको बताइएको छ ।

आगलागीबाट हजारौं घरहरू जलेर ध्वस्त भएका छन् । आगलागीबाट कम्तिमा एक लाख मानिसहरू विस्थापित भएका छन् । जंगलबाट लागेको आगलागी तेज हावाका कारण बस्तीसम्म आइपुगेको र हप्ता दिनसम्म पनि आगलागी नियन्त्रण बाहिर रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । आगलागी नियन्त्रणमा आउन नसकेपछि थप ८७ हजार मानिसलाई घर छाड्न निर्देशन दिइएको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच मंगलबार हावाको बेग झन् बढ्ने अनुमान गरिएको छ‌। गत सोमबार-बुधबारको बीचमा ५५-७० माइल प्रतिघन्टा चलेको हावा मंगलबारदेखि ८८-११२ माइल प्रतिघन्टा चल्ने अनुमान गरिएको छ‌। हावाको वेग बढ्ने भएपछि प्रभावित क्षेत्रमा 'रेड अलर्ट' जारी गर्दै सुरक्षा अपनाउन आग्रह गरिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा १४ हजार कर्मचारीलाई उद्धारमा खटाइएको छ । त्यस्तै क्यालिफोर्नियाका कम्तिमा एक हजार कैदीहरूलाई पनि आगो नियन्त्रण तथा उद्धारमा खटाइएको छ ।

क्यालिफोर्नियाको तीन क्षेत्रमा लागेको आगलागी निभाउन ५ हजार बढी अग्निनियन्त्रकहरू खटिएका छन् । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा ठूलो प्यालिसेड्स क्षेत्रमा आगलागी भएको छन। जहाँ, २३ हजार एकडभन्दा बढी जमिनमा आगालगी भएको छन ।

त्यस्तै इटन क्षेत्रमा १४ हजार एकड जमिनमा आगलागी भएको छ भने सबैभन्दा कम हर्स्ट क्षेत्रमा ७९९ एकड जमिनमा आगलागी भएको छ ।

खुकुरीको स्तम्भ:खुकुरीको सान भोजपुरको पहिचान नारासहित भोजपुरको सदरमुकाम सडक परिसरमा राखिएको क्रस खुकुरी स्तम्भ। तस्बिरःग...
14/01/2025

खुकुरीको स्तम्भ:
खुकुरीको सान भोजपुरको पहिचान नारासहित भोजपुरको सदरमुकाम सडक परिसरमा राखिएको क्रस खुकुरी स्तम्भ। तस्बिरःगोपाल काफ्ले/रासस

मानवसागर उर्लिने धार्मिक मेला ‘महाकुम्भ’ गङ्गा, यमुना र अहिले लुप्त भइसकेको सरस्वती नदीको त्रिवेणीस्थललाई तीर्थहरूमध्ये ...
14/01/2025

मानवसागर उर्लिने धार्मिक मेला ‘महाकुम्भ’

गङ्गा, यमुना र अहिले लुप्त भइसकेको सरस्वती नदीको त्रिवेणीस्थललाई तीर्थहरूमध्ये श्रेष्ठ मान्दै प्रयागलाई 'तीर्थराज' भन्ने गरिएको छ। सोमबार औपचारिक रूपमा सुरु भएको यो महाकुम्भ ४५ पछि फेब्रुअरी २६ मा समापन

तस्बिर: एएफपी

गोरु जुधाईमाघे सङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाई प्रदर्शनीमा ...
14/01/2025

गोरु जुधाई
माघे सङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारेश्वर गाँउपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाई प्रदर्शनीमा एकअर्कामा प्रतिस्पर्धा गर्दै गरेका गोरु।
तस्वीरः रामहरि न्यौपाने/रासस

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Abhibyakti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abhibyakti:

Share