05/10/2026
Bijuli janxa hai 🥲: विद्युत् अवरुद्ध सम्बन्धी सूचना : भोलि मिति २०८३/०६/२० गते मंगलबार Asian Highway सडक विस्तारको क्रममा सडक निर्माणमा अवरोध गरेका विद्युत् पोलहरू सार्नुका साथै नयाँ पोलहरूमा तार विस्तार गर्नुपर्ने भएकाले सुरुङ्गा फिडर अन्तर्गत बिहान ८:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध रहने व्यहोरा सम्बन्धित सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराइन्छ।
🚩 प्रभावित क्षेत्रहरू:
यातायात, रामचोक, भाटभटेनी, जगतबस्ती, मुसीचोक, बिर्ता सिटी तथा सुरुङ्गा फिडर अन्तर्गतका अन्य क्षेत्रहरू।
🕐 विद्युत् मर्मतसम्भार तथा प्राविधिक कार्यका क्रममा तोकिएको समयभन्दा केही छिटो वा ढिलो विद्युत् सेवा सुचारु हुन सक्नेछ। 🙏 - S.Updatw
-shivasatakshi update