
14/09/2025
आँखा नै रसायो — 'म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु । अहिले मलाई बधाई नदिनुहोला !' भन्दै प्रधानमन्त्री शुशीला कार्कीले अनुरोध गर्नुभएको छ । बालुवाटारमा बस्नुपर्ने भएपछि उहाँका श्रीमानले आफू र श्रीमतीको लागि दुई बोरा चामल, आधा बोरा दाल र दुई माना जति सातुको पोको बनाएर ल्याएका थिए । ताकी आफ्नै मानो खानु परोस्, जनताको खानु नपरोस् ।