JHAPA TIMES

JHAPA TIMES झापा र नेपालभरि का ताजा , सत्य तथा विश्वसनीय समचार को स्रोतहरु

 आजबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले नयाँ बोलेरो गाडी प्राप्त गरेको छ। यसका लागि सामाजिक सञ्जालमार्फत सबैभन्दा पहिले ...
02/06/2026


आजबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले नयाँ बोलेरो गाडी प्राप्त गरेको छ। यसका लागि सामाजिक सञ्जालमार्फत सबैभन्दा पहिले आवाज उठाउने Kanakai Online तथा गाडी उपलब्ध गराउन पहल गर्ने कनकाई नगरपालिकाको टोलीप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं।

तस्बिर : कमल अर्याल, इलाका प्रहरी कार्यालय सुरुङ्गा।

जुम्लामा स्याउ फल्न सुरु, बगैंचामा बढ्यो रौनक 😍🍎हिमाली जिल्ला जुम्लामा स्याउ फल्न सुरु भएको छ। स्याउका बोटहरूमा फल लाग्न...
02/06/2026

जुम्लामा स्याउ फल्न सुरु, बगैंचामा बढ्यो रौनक 😍🍎

हिमाली जिल्ला जुम्लामा स्याउ फल्न सुरु भएको छ। स्याउका बोटहरूमा फल लाग्न थालेसँगै बगैंचामा रौनक बढेको छ भ

किसानहरू पनि उत्साहित बनेका छन्।

जुम्ला नेपालको प्रमुख स्याउ उत्पादन क्षेत्रमध्ये एक मानिन्छ। 🌿🍎
:::

क्रिस्टियानो रोनाल्डो पोर्चुगल टोलीसँग प्रशिक्षणमा सहभागी ❤️⚽विश्वकपको तयारीका लागि पोर्चुगल राष्ट्रिय टोलीसँग स्टार फुट...
02/06/2026

क्रिस्टियानो रोनाल्डो पोर्चुगल टोलीसँग प्रशिक्षणमा सहभागी ❤️⚽

विश्वकपको तयारीका लागि पोर्चुगल राष्ट्रिय टोलीसँग स्टार फुटबलर **क्रिस्टियानो रोनाल्डो

चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षयताकै सर्वाधिक पर्यटक आगमन 😲चितवन राष्ट्रिय निकुञ्जले तीन वर्षयताकै उच्च पर्यटक आगमन र...
02/06/2026

चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षयताकै सर्वाधिक पर्यटक आगमन 😲

चितवन राष्ट्रिय निकुञ्जले तीन वर्षयताकै उच्च पर्यटक आगमन रेकर्ड गरेको छ। २०८३ सालको वैशाख महिनामा १८ हजार ४४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्, जसबाट करिब २७ लाख रुपैयाँ राजस्व संकलन भएको अनुमान गरिएको छ।

दुई दिनको लामो सार्वजनिक बिदाका कारण पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको निकुञ्ज प्रशासनले जनाएको छ। 🌿🦏

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न मागनेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्...
02/06/2026

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद र सम्पूर्ण नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ। एमालेले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिका लागि जिम्मेवारी वहन गर्दै मार्ग प्रशस्त गर्न समेत माग गरेको छ।

जावलाखेल, काठमाडौंमा स्वर्गीय राजा वीरेन्द्र तथा शाही परिवारप्रति श्रद्धाञ्जली अर्पण 🙏🌹दरबार हत्याकाण्डको २५औँ स्मृति दि...
02/06/2026

जावलाखेल, काठमाडौंमा स्वर्गीय राजा वीरेन्द्र तथा शाही परिवारप्रति श्रद्धाञ्जली अर्पण 🙏🌹

दरबार हत्याकाण्डको २५औँ स्मृति दिवसको अवसरमा जावलाखेल, काठमाडौंमा स्वर्गीय राजा वीरेन्द्र तथा शाही परिवारप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। 🕯️❤️

स्वर्गीय राजा वीरेन्द्र तथा सम्पूर्ण शाही परिवारप्रति हार्दिक श्रद्धाञ्जली। 🌹🙏

जय बाबा केदारनाथ ❤️🙏🏻केदारनाथ धाम खुलेको करिब ४० दिनमै १० लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। धार्मिक आस्था र भक्तिभा...
02/06/2026

जय बाबा केदारनाथ ❤️🙏🏻

केदारनाथ धाम खुलेको करिब ४० दिनमै १० लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। धार्मिक आस्था र भक्तिभावका साथ ठूलो संख्यामा श्रद्धालुहरू केदारनाथ पुगिरहेका छन्। 🙏🏻⛰️

02/06/2026

‘म माननीय हुँ’ भन्दै ट्राफिक प्रहरीलाई दबाब दिने ३६ वर्षीय व्यक्ति पक्राउ 😳

सिन्धुलीका ३६ वर्षीय एक पुरुषले आफूलाई ‘माननीय’ भन्दै ट्राफिक प्रहरीलाई झुटो जानकारी दिएर दबाब सिर्जना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न: ‘हिजो ताली किन बजाइयो?’Gagan Thapa ले प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्ने अवसर दिइए...
02/06/2026

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न: ‘हिजो ताली किन बजाइयो?’

Gagan Thapa ले प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्ने अवसर दिइएको भन्दै जनताप्रति उत्तरदायी हुन आग्रह गरेका छन्। उनले सरकारका सही काममा सहयोग गर्ने र गलत निर्णयमा प्रश्न उठाउने बताए। साथै, प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदमा ताली बजाउने सांसदहरूलाई जनताले जवाफ माग्ने बताएका छन्।

थापाले विशेषगरी Rastriya Swatantra Party का सांसदहरूलाई लक्षित गर्दै मतदाताले “हिजो ताली किन बजाएको हो? टेबल किन ठोकेको हो?” भनेर सोध्ने टिप्पणी गरे।

नयाँ दिल्लीमा रवि लामिछानेलाई भव्य स्वागतराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane भारत भ्रमणका क्रममा नयाँ दि...
02/06/2026

नयाँ दिल्लीमा रवि लामिछानेलाई भव्य स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Rabi Lamichhane भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनलाई भारतीय जनता पार्टी (BJP) का वरिष्ठ नेताहरूले विमानस्थलमा स्वागत गरेका छन् भने BJP मुख्यालयमा विशेष स्वागत कार्यक्रम र उच्चस्तरीय भेटवार्ताको कार्यक्रम तय गरिएको छ।

यो भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

Address

कनकाइ नगरपालिका/३ सुरुङ्गा , झापा
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when JHAPA TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share