Vision Jhapa

Vision Jhapa बिश्वसनिय सुचनाकाे माध्यम, भिजन झापा !

सरस्वती ॐ सरस्वत्यै नमः।
03/02/2025

सरस्वती ॐ सरस्वत्यै नमः।

20/11/2024

सहकारी पि,डितहरूकाे आन्दाे*लनमा प्रहरीको द*मन !

सिराहाको लहान-17 मा फलेको केराको घरी !
20/11/2024

सिराहाको लहान-17 मा फलेको केराको घरी !

०८४ काे आम निर्वाचनमा नाेट चल्ने भाेट नचल्नकाे अन्त्य गर विदेशमा भएका नेपालीहरूलाई मताधिकार दिने ब्यवस्था गर : हर्क साम्...
20/11/2024

०८४ काे आम निर्वाचनमा नाेट चल्ने भाेट नचल्नकाे अन्त्य गर विदेशमा भएका नेपालीहरूलाई मताधिकार दिने ब्यवस्था गर : हर्क साम्पाङ

22/09/2024

आफ्नै निवास भक्तपुरबाट दुर्गा प्रसाईं प*क्राउ परेका छन् ।

यसरी राष्ट्रिय झण्डाकाे अप*मान गरेर हामी कसरी राष्ट्रवादी कहलिन्छाै ? ओठे राष्ट्रवाद हाेईन व्यवहार र मनबाट राष्ट्रवाद झल...
20/09/2024

यसरी राष्ट्रिय झण्डाकाे अप*मान गरेर हामी कसरी राष्ट्रवादी कहलिन्छाै ? ओठे राष्ट्रवाद हाेईन व्यवहार र मनबाट राष्ट्रवाद झल्किनु पर्याे।

राजधानीको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कु*टिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई य...
19/09/2024

राजधानीको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कु*टिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कु*टपिट गरेको हो । दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कु*टपिट भएको हो ।

19/09/2024

ईटहरी उपमहानगरपालिकाले शुरू गरेकाे अपाङ्ग मैत्री बस सेवा !

Address

Jhapa District
57200

Telephone

+9779810238118

Website

Alerts

Be the first to know and let us send you an email when Vision Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share