Mechi Press

Mechi Press The official facebook Page of Mechipress owned by Mechi Times Media (Pvt. Ltd.). mechinagarjhapa.com

10/01/2026

इन्डो-नेपाल मेचीनगर मिडिया फुटबल कप-२०८२ को तयारी पुरा

02/01/2026

breaking news:
झापाको चन्द्रगढी एयरपोर्टमा बुद्ध एयरको विमान दुर्घटना । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल।
भिडियो: सामाजिक सञ्जाल

02/01/2026

Breaking - भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना । विमान रन–वेबाट चिप्लिएको छ #शेयरगर्नुस

दुखद खबर: मेयर बालेन शाहका बुबा डा. रामनारायण शाहको निधन भएको छ। थप विवरण आउन बाँकी छ! 😢
01/12/2025

दुखद खबर: मेयर बालेन शाहका बुबा डा. रामनारायण शाहको निधन भएको छ। थप विवरण आउन बाँकी छ! 😢

16/11/2025

सियर गरि सबै सम्म पुराउन सहयोग गर्नुहोस ।

03/11/2025

कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका कारण रोकिएका सवारीसाधन र चालक अनुमति पत्र (लाइसेन्स) नवीकरणमा जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ ।

झापाको मेचीनगरमा बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । मेचीनगर –१० धाइजनस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट...
01/11/2025

झापाको मेचीनगरमा बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । मेचीनगर –१० धाइजनस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट जनकपुरतर्फ जाँदै गरेको मे–१–ख २००२ नम्बरको मातृ भाग्यरेखा बस अनियन्त्रित भई ढुकुरे खोलाको कल्भर्टमा ठोक्किएको हो । बसमा सवार २०र२५ जना यात्रुमध्ये ५ जना घाइते भएका छन् ।

01/11/2025

सरोज शर्मा हत्याकाण्ड पछि माईधारमा तनाव , घटना कसरी भएको थियो ?
Video :- ठोस खबर

सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईध...
01/11/2025

सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
सरोज शर्माको सब झापा गाउँपालिका र बारादशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको छ । केही दिन अघिदेखि बेपत्ता बनेका उनको कार चाराली जङ्गलमा जलेको अवस्थामा फेला परेको थियो।
शर्मा बेपत्ता बनेदेखि नै खोजीकार्य तीव्र बनाएको प्रहरीले उनको कार जल्दै गरेको अवस्थामा फेला पारेको थियो भने शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

01/11/2025

हराएको छ दिनपछि आज सरोज शव शर्माको फेला परेको छ। यस कार्यमा संलग्न भएको शङ्कास्पद व्यक्तिको घर स्थानीयहरूले तोडफोड गरेका छन्।

Breaking update : बिरिङ खोलाको पुलमुनि भेटिएको शव  शिवसताक्षी १० माईधारका  ३३ वर्षीय सरोज शर्माको भएको पुष्टि भएको छ । उ...
01/11/2025

Breaking update : बिरिङ खोलाको पुलमुनि भेटिएको शव शिवसताक्षी १० माईधारका ३३ वर्षीय सरोज शर्माको भएको पुष्टि भएको छ । उनी आइतवारदेखि कार सहित बेपत्ता भएका थिए । तीन दिनअघि उनको कार चारआली जंगलमा आगजनी गरिएको अबस्थामा फेला परेको थियो ।

01/11/2025

Sad News: झापाको हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलापुल मुनि अज्ञात व्यक्तिको श व गाडिएको अवस्थामा भेटिएको छ भने प्रहरीले अनुसन्धान शुरु गरेको छ।

Address

Kakarvitta
Ħal Lija
52700

Alerts

Be the first to know and let us send you an email when Mechi Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mechi Press:

Share