Nirmal Guragain

Nirmal Guragain Love
Money
Friends
These Three Things Can't Be Own Forever .

09/08/2025

Ilam, heaven on earth

06/08/2025

गजव को घटना
पश्चिम बङ्गालको दक्षिण २४ परगना जिल्लाका रवीन्द्रनाथ नामक व्यक्ति छ दिनअघि आफ्ना १५ साथीसँग माछा मार्न हल्दिया नजिकै बंगालको खाडीमा गएका थिए। त्यतिबेला अचानक समुद्रको रुप फेरियो, एक्कासि ठूलो आँधी आयो, लहरहरू बेकाबू भए र केही क्षणमै ट्रलर पल्टियो।

सबै जना समुद्रको विशाल लहरमा बग्दै गए… रवीन्द्रनाथ पनि।

तर उनी डराउने मान्छे थिएनन्। पेशाले माछा मार्ने भएकाले पानी उनको शत्रु होइन, साथी थियो। उनले हार मानेनन्।
उनी तैरिरहे… तैरिरहे… माथि खुला आकाश, तल अथाह पानी।
घण्टा बिते, दिन बिते।

५ दिनसम्म रवीन्द्रनाथ समुद्रमा एक्लै तैरिरहे। न खाना, न पिउने पानी — केवल बाँच्ने अठोट। जब पानी पर्थ्यो, उनी वर्षाको पानी पिएर आफुलाई जिउँदै राख्थे। हरेक क्षण मृत्यु नजिक थियो, तर हिम्मत त्यो भन्दा बलियो।

५औं दिन… करिब ६०० किलोमिटर टाढा, बाङ्गलादेशको कुतुबदिया टापु नजिकै ‘एम.भी. जवाद’ नामको एउटा जहाज बाटो हुँदै जाँदै थियो। जहाजका कप्तानले टाढाबाट समुद्रमा केही हल्लिएको देखें। ध्यान दिएर हेर्दा — कोही मानिस तैरिरहेको!

कप्तानले तुरुन्तै एक लाइफ ज्याकेट फ्याँके, तर त्यो रवीन्द्रनाथसम्म पुग्न सकेन। तर कप्तान रोकिएनन्… उनले सिमाना, धर्म, जातको रेखा बिर्सिएर एउटै कुरा देखे — मानवता।

थोरै टाढा रवीन्द्रनाथ फेरि देखिए। यसपटक कप्तानले जहाज घुमाए, फेरि लाइफ ज्याकेट फ्याँके — र यो पटक रवीन्द्रनाथ समात्न सफल भए।

एक क्रेनमार्फत उनलाई माथि तानियो — थाकेका, अर्धमृत, तर जीवित। जब उनी जहाजमा चढे, सम्पूर्ण जहाजभरि खुशीको आवाज गुन्जियो। उनी केवल एक मानिस थिएनन्, उनी मानवीय संवेदनाको प्रतीक थिए।

त्यो क्षणको भिडियो जहाजका एक नाविकले खिचेका थिए — जुन आज पनि हेर्ने जो कोहीको आत्मासम्म हल्लाइदिन्छ।

धन्यवाद, त्यो जहाजका हरेक नाविकलाई।

तपाईंहरूले केवल एउटा ज्यान बचाउनुभएको छैन, तपाईंहरूले हामीलाई सम्झाउनुभयो — मानवीयता अझै जिउँदै छ।

कहिलेकाहीँ एउटाको जिद्द, र अर्कोको करुणाले — पूरा संसारलाई राम्रो बनाउन सक्छ।
#साभार

03/08/2025

Wish to travel via this bridge

03/08/2025

her happiness wins heart of millions

03/08/2025

Truely real men can relate this

26/07/2025

Boys are always simple🤣

Eye-phone that I can afford
23/07/2025

Eye-phone that I can afford

02/07/2025

He is real hero❤️

14/02/2025

जे हुन्छ झापामा हुन्छ । एक बिहेमा नौलो प्रकृतिको शुभकामना।
Video= binod sapkota

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Nirmal Guragain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirmal Guragain:

Share