Jhapa Info

Jhapa Info Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhapa Info, News & Media Website, Birtamod, Jhapa District.

26/08/2026

रसुवागढी स्थित नेपाल-चिन मितेरी पुलनजिकको चिनियाँ अध्यागमन कार्यलय सेकेन्ड भरमा लेहेन्दे खोलाले बगाएको सिसिटिभि फुटेज ।
चिनिया समय अनुसार 10:59
नेपाली समयअनुसार 08:44 बिहान Video source: Social Media

26/08/2026

सबै मिलेर विपद्‌मा खोजी र उद्धारमा लाग्न रास्वपा सभापति रवि लामिछानेको अपिल (Short Version)

26/08/2026

मा. डा. तोसिमा कार्की ,रसुवा भोटेकोशीमा प्राकृतिक प्रकोप पछिको Rescue पछिको उपचार प्रकृयाबारे वोल्दै

26/08/2026

रसुवा भोटेकोशीमा प्राकृतिक प्रकोप पछि प्रतिनिधीसभामा वोल्दै

26/08/2026

नेपाल प्रहरीको अपिल: भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।Source: नेपाल प्रहरी

पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रा नगर्न/नगराउनु हुन र उक्...
26/08/2026

पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रा नगर्न/नगराउनु हुन र उक्त स्थानहरूमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन सम्बन्धित स्थानीय तह एवं स्थानीय प्रशासनलाई अनुरोध

26/08/2026

गृहमन्त्री सुधन गुरूङले भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेंसी र मुग्लिङ-नारायणगढ सडकमा आवतजावत पूर्ण रोक लगाउन अनुरोध गरेका छन्।
उनले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशूली नदीको मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदीतटीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र सहायता आवश्यक भए टोल फ्री १२३४ मा सम्पर्क गर्न भनेका छन्। #रसुवा #भोटेकोशी #भोटेकोशीनदी

26/08/2026

Rasuwa Bhotekoshi (वाडीको विकराल रुप)
#रसुवा #भोटेकोशी #भोटेकोशीनदी #तिब्बत #नेपाल #बाढी #अचानकबाढी #विकरालबाढी #बाढीकोविकरालरूप

15/08/2026

हेर्नुस यसरी फल्दो रैछ मखाना

12/08/2026

अन्तत ! भाद्र १४ वाट फेरी पुन सञ्चालनहुदै भाटभटेनी सुपरस्टोर विर्तामोड

Address

Birtamod
Jhapa District
57204

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share