JhapaliKhabar

  • Home
  • JhapaliKhabar

JhapaliKhabar Welcome to the Official page of www.jhapalikhabar.com

भक्तपुरको गुण्डुमा केपी ओलीको लागि बन्न लागेको घरमा कंचनपुरका युवाहरुले चुच्चे नक्सा सहितको मुलढोका बनाइदिने भएका छन् । ...
02/11/2025

भक्तपुरको गुण्डुमा केपी ओलीको लागि बन्न लागेको घरमा कंचनपुरका युवाहरुले चुच्चे नक्सा सहितको मुलढोका बनाइदिने भएका छन् । नेपालको चुच्चे नक्सा केपी ओलीले ल्याएको भन्दै ओलीको सम्मानमा यसो गर्न लागिएको हो ।

भद्रपुरमा सवारी दुर्घटना: वडा अध्यक्ष गम्भीर घाइते 😥भद्रपुर नगरपालिका–१ का वडा अध्यक्ष राम अधिकारी भद्रपुर–३ देउनिया पुल...
02/11/2025

भद्रपुरमा सवारी दुर्घटना: वडा अध्यक्ष गम्भीर घाइते 😥

भद्रपुर नगरपालिका–१ का वडा अध्यक्ष राम अधिकारी भद्रपुर–३ देउनिया पुल नजिक सिटिसँग ठोक्किँदा दुर्घटनामा परेका छन्।
उहाँलाई अहिले उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएको छ।

दुर्घटना आज साँझ करिब ५:०० बजे भएको बताइएको छ।

वडा अध्यक्ष अधिकारीलाइ सिघ्र स्वास्थ्यलाभको कामना गर्दैछौं 🙏

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्य मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेकी छन् । पछिल्लो समय प्रधानमन्त्री क...
02/11/2025

प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्य मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेकी छन् । पछिल्लो समय प्रधानमन्त्री कार्कीले चुनाव लक्षित छलफल तीव्र बनाएकी छन् ।

आज पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय, झापाले सरोज शर्माको हत्या प्रकरणमा संलग्न दुई जना आरोपितलाई सार्वजनिक ग...
02/11/2025

आज पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय, झापाले सरोज शर्माको हत्या प्रकरणमा संलग्न दुई जना आरोपितलाई सार्वजनिक गर्दै उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

असोक दर्जीलाइ हिरो बनाउने आर्का रियल हिरो टंक बुढाथोकी 🥰
02/11/2025

असोक दर्जीलाइ हिरो बनाउने आर्का रियल हिरो टंक बुढाथोकी 🥰

02/11/2025

Nepal

02/11/2025

बालेनको स्टाटस बारे बोले दुर्गा प्रसाईं

धरान उपमहानगरको मेयर हर्क साङपाङको 'श्रम संस्कृति पार्टी'लाई निर्वाचन आयोगले मान्यता प्रदान गरेको छ ।
02/11/2025

धरान उपमहानगरको मेयर हर्क साङपाङको 'श्रम संस्कृति पार्टी'लाई निर्वाचन आयोगले मान्यता प्रदान गरेको छ ।

02/11/2025

काठमाडौँको फोहोर नउठेपछि फिल्डमा पुगे कुलमान घिसिङ !

धरानका मेयर Harka Sampang काठमाडौं आइपुगेका छन् । 😮
02/11/2025

धरानका मेयर Harka Sampang काठमाडौं आइपुगेका छन् । 😮

02/11/2025

🔥 सत्यको विस्फोट! नेपालमा सरकार कसले बनायो र कसरी चलायो? 💥 सबै रहस्य बाहिर आए! | Durga Prasai को खुलासा भिडियो | #सत्यउजागर

निकोलस जी भन्नुहुन्छ,"नेपाल Land-Locked होइन, Mind-Locked देश हो, नेपालीहरूको खोपडीमा ढक्कन लागेको छ!"
02/11/2025

निकोलस जी भन्नुहुन्छ,"नेपाल Land-Locked होइन, Mind-Locked देश हो, नेपालीहरूको खोपडीमा ढक्कन लागेको छ!"

Address


52700

Alerts

Be the first to know and let us send you an email when JhapaliKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to JhapaliKhabar:

  • Want your business to be the top-listed Media Company?

Share