29/06/2026
सम्पति शुद्धीकरण अभियोगमा पक्राउ परेका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थप तथा बहसका लागि विशेष अदालत उपस्थित गराउँदै ।सम्पति शुद्धीकरण अभियोगमा पक्राउ परेका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थप तथा बहसका लागि विशेष अदालत उपस्थित गराउँदै ।
द्रष्टव्य : हत्कडी खोइ !! सम्पत्ति शुद्धीकरण अनुसन्धान अभियोग पनि गम्भीर प्रकृतिको मुद्दा अन्तर्गत पर्छ हैन र !!??