Dewtvonline

Dewtvonline Dynamic Education World DEW TV
www.dewtvonline.com

Happy Bhai Tika
23/10/2025

Happy Bhai Tika

🪔 तिहार विशेष “सप्तरंगी साँझ” कार्यक्रम 🪔प्रकाश, माया र उमङ्गको पर्व तिहार लाई स्मरण गर्दै,आज मिति २०८२/०७/०२ गते, DPL T...
19/10/2025

🪔 तिहार विशेष “सप्तरंगी साँझ” कार्यक्रम 🪔

प्रकाश, माया र उमङ्गको पर्व तिहार लाई स्मरण गर्दै,
आज मिति २०८२/०७/०२ गते, DPL Teens Board Damak को आयोजनामा र DPL Damak को सहकार्यमा विशेष सांस्कृतिक कार्यक्रम “तिहार विशेष सप्तरंगी साँझ” आयोजना हुँदैछ।

यस कार्यक्रममा तिहारको मौलिकता र रंग झल्काउने गीत, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू रहने छन्। सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई तिहारको उमङ्ग सँगै बाँड्न हार्दिक अनुरोध गर्दछौं।

📅 मिति: २०८२/०७/०२
🕓 समय: बेलुका ४:३० बजे
📍 स्थान: Dynamic Public Library Hall अगाडि

काग तिहारको शुभकामना।
19/10/2025

काग तिहारको शुभकामना।

https://dewtvonline.com/2025/10/19/9176/
19/10/2025

https://dewtvonline.com/2025/10/19/9176/

काठमाडौँ : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागल.....

https://dewtvonline.com/2025/10/19/9170/
19/10/2025

https://dewtvonline.com/2025/10/19/9170/

दमक, २ कार्तिक – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक र उर्लाबारी शाखाले दमकमा शनिबार संयुक्त कार्यक्रमको आयोजना ग...

निर्माणाधीन अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थलसङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन ९००  मेगावटको...
19/10/2025

निर्माणाधीन अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल

सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको ड्याम साइड स्थल। तस्बिरः भवीन कार्की/रासस

18/10/2025

हार्दिक निमन्त्रणा

। । । सादर निमन्त्रणा । । ।कमलनगर जेसीज वर्ष २०२५ को UNITY FOR GROWTH प्रकरणको जेसीज सप्ताह अन्तर्गत प्रथम तिहार साँझ (स...
17/10/2025

। । । सादर निमन्त्रणा । । ।

कमलनगर जेसीज वर्ष २०२५ को UNITY FOR GROWTH प्रकरणको जेसीज सप्ताह अन्तर्गत प्रथम तिहार साँझ (सांस्कृतिक कार्यक्रम) मा यहाँहरूको गरिमामय आतिथ्यताको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

मितिः २०८२ कात्तिक २ गते आइतबार
समयः साँझ ४:३० बजे
स्थानः रोडस्टार पार्टी प्यालेस, कमल–५, पाडाजुङ्गी

नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाले गौरादह-५ स्थित डुब्बाटोली र कटकपुर क्षेत्रका बढी पिडितलाइ राहत सामाग्री बितरण ग...
15/10/2025

नेपाल मानव धर्म सेवा समिति गौरादह शाखाले गौरादह-५ स्थित डुब्बाटोली र कटकपुर क्षेत्रका बढी पिडितलाइ राहत सामाग्री बितरण गरेको छ । गत असोज १९ गते आएको रतुवा खोलाले बाध काटेर गाउपसेको कटकपुरको १७ घर र डुब्बाटोली क्षेत्रका १४ घरमा राहत बितरण गरिएको गौरादह शाखाका अध्यक्ष गंगा बहादुर कार्कीले जानकारी दिनुभयो ।

साहित्य चौतारीको आयोजनमा ११७ औं लक्ष्मी जयन्ती, शुभकामना आदानप्रदान तथा माध्यमिक तह स्तरीय देउसी प्रतियोगिता कार्यक्रम ह...
15/10/2025

साहित्य चौतारीको आयोजनमा ११७ औं लक्ष्मी जयन्ती, शुभकामना आदानप्रदान तथा माध्यमिक तह स्तरीय देउसी प्रतियोगिता कार्यक्रम हुदैँ ।

https://youtu.be/w9BQbTIPKP0?si=bRKanpmAhbAUd61X
09/10/2025

https://youtu.be/w9BQbTIPKP0?si=bRKanpmAhbAUd61X

नेपालमा नै बसेर एक सफल उद्यमी बन्न कसरी सकिन्छ ? DEW TV llनमस्कार, Dynamic Education World (DEW TV) मा हामीले नेपाल र नेपालीसँग सम्बन्धित शै.....

जुम्ला विमानस्थल र मार्सीधान फाँटजुम्लाको चन्दनाथ नगरपालिका– १ स्थित आचार्यवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास...
07/10/2025

जुम्ला विमानस्थल र मार्सीधान फाँट

जुम्लाको चन्दनाथ नगरपालिका– १ स्थित आचार्यवाडा गाउँबाट देखिएको जुम्ला विमानस्थल र आसपास क्षेत्रमा मार्सी धानखेतीको फाँट । उक्त फाँटमा मार्सीधान पाकेर पहेँलो भएको छ । तस्बिर : विजय रावत /रासस

Address

Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723500000

Alerts

Be the first to know and let us send you an email when Dewtvonline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dewtvonline:

Share