News Jhapa

News Jhapa Welcome to the official News Jhapa page. Get breaking news, must see videos and exclusive interviews from the number #1 name for News in NEPAL.

सुरु भयाे दसैँ, आज घटस्थापना
22/09/2025

सुरु भयाे दसैँ, आज घटस्थापना

  असाेज ६, दमक / प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएक.....

दमक नगर प्रमुख तथा राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश अध्यक्ष राम थापाको घर जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडप...
21/09/2025

दमक नगर प्रमुख तथा राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश अध्यक्ष राम थापाको घर जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि भग्नावशेष बनेको छ। सो घर पुनर्निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं. ५ का क्षेत्रीय अध्यक्ष तथा दमक–७ का वडा अध्यक्ष भीम पौडेलको संयोजकत्वमा “राम थापा घर बनाउ नागरिक अभियान’’ घोषणा गरी रकम संकलन सुरु गरिएको छ।

भोली घटस्थापनामा जमरा राख्नको लागि शुभ साइत बिहान ९:१३ बजे लाई जुरेको छ ।
21/09/2025

भोली घटस्थापनामा जमरा राख्नको लागि शुभ साइत बिहान ९:१३ बजे लाई जुरेको छ ।

काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलिदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।
21/09/2025

काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलिदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई भोलिदेखि एम्बुलेन्स वितरण गर्ने भएको छ । मेयर बालेन सा....

नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ भने हितेन्द्र शाक्यलाई जल तथा ...
21/09/2025

नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ भने हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा नियुक्त गर्ने निर्णय गरेको छ!

आन्तरिक राजस्व कार्यालय दमक को सुचना ।
21/09/2025

आन्तरिक राजस्व कार्यालय दमक को सुचना ।

एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने ...
20/09/2025

एमाले अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिएर । उहाँले भन्नुभयो “यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो?”

20/09/2025

प्रधानमन्त्री सुशीला कार्किले अब बस्ने मन्त्रीपरिषद् बैठकबाट भ्रष्टचार हेर्ने र न्यायिक समिति कार्यदल गठन गर्ने योजना बनाउनु भएको छ ।

नयाँ आसा नयाँ भरोसा 🙏🙏
12/09/2025

नयाँ आसा नयाँ भरोसा 🙏🙏

10/09/2025

दमकमा Zen Z को प्रदर्शन मा दमक प्रहरी चौकी मा भएको टोड फोड 🙏

आपतकालीन सार्वजनिक सुरक्षा सूचना !अहिले नेपालको अवस्था गम्भीर छ। सरकारले काम गर्न नसक्दा कानुन व्यवस्था पूर्ण रूपमा ध्वस...
09/09/2025

आपतकालीन सार्वजनिक सुरक्षा सूचना !

अहिले नेपालको अवस्था गम्भीर छ। सरकारले काम गर्न नसक्दा कानुन व्यवस्था पूर्ण रूपमा ध्वस्त भएको छ । फलस्वरूप जेलहरू सुरक्षा बिना छोडिएका छन् र ठुलो सङ्ख्यामा अपराधीहरू भागेर समाजमा घुसेका छन् ।

यसको अर्थ हो:

- नागरिकहरूको सुरक्षा गर्न हाल कुनै सुरक्षा बल छैन ।

- सडकहरू असुरक्षित हुन सक्छन्, विशेष गरी रातमा ।

- लुटपाट, डकैती र हिंसा जस्ता आपराधिक गतिविधिहरू अचानक बढ्न सक्छन् ।

त्यसैले तपाईंको र तपाईंको परिवारको सुरक्षाको लागि:

१. सबै ढोका र झ्यालहरू सुरक्षित रूपमा बन्द गर्नुहोस् ।

२. अति आवश्यक नभएसम्म यात्रा नगर्नुहोस् ।

३. आफ्नो परिवार र छिमेकीहरूसँग सँगै रहनुहोस्; एक्लै नहुनुहोस् ।

४. आपतकालीन अवस्थामा आवश्यक सामानहरू (खाना, पानी, औषधि, नगद) तयार राख्नुहोस् ।

५. अपरिचितहरूलाई विश्वास नगर्नुहोस् वा आफ्नो घरमा प्रवेश गर्न नदिनुहोस् ।

६. आफ्नो छिमेक वरपर कुनै पनि असामान्य गतिविधिप्रति सतर्क रहनुहोस् ।

⚠ कृपया यो सन्देशलाई गम्भीरतापूर्वक लिनुहोस् । आफू, आफ्नो परिवार र समुदायलाई बचाउनुहोस् । ⚠
Helpline Numbers: आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा वा सहयोग चाहिएमा‌ Emergency Helpline मा जानकारी दिनुहोला।

Nepal Army: 01-5979223 & 01-5979224
APF Nepal: 1114
Nepal Police: 100

APF request!
09/09/2025

APF request!

Address

DAMAK JHAPA
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when News Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Jhapa:

Share