Greater Nepal

Greater Nepal Like Our Page For News and Technology & Entertainment ..

Dharan Mayor Harka Sampang लेख्नुहुन्छ:: निर्वाचन आयोगले सुचना out गरिहाले पार्टीको नाम "श्रम संस्कृति पार्टी" हो! चुनाव...
28/09/2025

Dharan Mayor Harka Sampang लेख्नुहुन्छ:: निर्वाचन आयोगले सुचना out गरिहाले पार्टीको नाम "श्रम संस्कृति पार्टी" हो! चुनाव चिन्ह "माटो" हो। भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध!

28/09/2025

Big Breaking News
::जेन्जी आन्दोल*नबारे जाँचबुझ गर्न बनेको आयोगले पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही अगाडी बढाउन र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सिफारिस गरेको छ!

27/09/2025

सन्तोष थाम्सुहाङ परिवारको तर्फबाट धन्यवाद ज्ञापन ।

27/09/2025

सन्तोष थाम्सुहाङ का पुजनीय पिता को समवेदना कार्यक्रम मा । नेकपा एमाले जिल्ला कमिटी, गाउँ कमिटी तथा वडा कमिटीको तर्फबाट समवेदना दिनुहुँदै ।

नेपाल सरकारले सेवा निवृत्त भएका पुर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरुलाई स्वीकृत मापदण्ड र कानुनमा उल्लेख भएका सिमित...
26/09/2025

नेपाल सरकारले सेवा निवृत्त भएका पुर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरुलाई स्वीकृत मापदण्ड र कानुनमा उल्लेख भएका सिमित सुविधा मात्र दिई कानुन विपरित दिइएका सवारी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी लगायतका सेवा सुविधा फिर्ता गर्ने र अन्य सुविधाहरु पनि स्थगन गर्ने भएको छ

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | ...
25/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

सरकार केही ठूला दलका नेताहरूको राहदानी रोक्ने तयारीमा छ। उनीहरूलाई जेन–जेड आन्दोलनको हिंसा र पैसा सम्बन्धी भ्रष्टाचार मा...
25/09/2025

सरकार केही ठूला दलका नेताहरूको राहदानी रोक्ने तयारीमा छ। उनीहरूलाई जेन–जेड आन्दोलनको हिंसा र पैसा सम्बन्धी भ्रष्टाचार मामिलामा जाँच भइरहेको छ। प्रमाण भएमा राहदानी रोक्न सकिने कानुनी व्यवस्था छ।

24/09/2025

नेकपा एमाले चुलाचुली गा. क. सचिब सन्तोष थाम्सुहाङ का पुजनीय पिताको श्री कुमार थाम्सुहाङ को आज मिती २०८२ /०६/०८ गते यसरी भएको थियो समाधिस्ठ।

नेपाल सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेको छ भने सरकार...
24/09/2025

नेपाल सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेको छ भने सरकारी वा निजि आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा बापतको रकम पनि लिन नपाउने भएका छन्

24/09/2025

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज, प्रदेश तथा स्थानीय तहमा सल्लाहकार पनि राख्न नपाइने

विकास योजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को म...
24/09/2025

विकास योजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०६/०५ को दमदार र यथार्थपरक निर्णयहरु।
टुक्रे योजना कनिका छरे जस्तै छर्ने, राज्यसंयन्त्रको चरमदुरुपयोग गर्ने, आसेपासे हल्लुडहरुलाई लाई सकस पर्नेछ।
समय निकालेर पढ्नुह‍ोला, साच्चै आन्नद आत्मसन्तुष्टि मिल्ने छ।

22/09/2025

Address

Damak
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Greater Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Greater Nepal:

Share