Dhukurpani Times

Dhukurpani Times “नयाँ कुरा नौलो समाचार र नियमित अप डेट हाम्रो प्रतिवद्दता”www.dhukurpani.wordpress.com

दमक नामाकरण हुनु अघि उक्त क्षेत्रमा “दल्की” नामका झार उम्रने गरेको र उक्त झारलाई धिमाल वा कुमाल जातिले बस्ने पिराको रूपमा प्रयोग गर्ने हुँदा उक्त दल्की शब्द अप्रभंश भई दमक नामाकरण भएको अनुमान डम्बर बरालले गर्नु भएको छ भने दहल्की (भास) जमीन परेको र हिंड्दा पनि डमडम आवाज सुनिने भएको उक्त क्षेत्रको नाम “दमक” भएको बताइन्छ।

23/04/2023

दमकका प्राइभेट अस्पतालको लापरबाही। उपचारका क्रममा एडभान्स अस्पतालमा विरामीको मृत्यु पश्चात अवश्था तनावग्रस्त।
थप विवरण आउन बाँकी।

22/08/2022
04/08/2022

४ मंसिरमा चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

17/07/2022

दमकमा बहुमतको दम्भ, बजेट बन्दक बनाएर विकासमा अवरोध
प्रतिपक्षले माग्यो दलका लागि कार्यालय र नेताका लागि गाडी

19/05/2022

काठमाडौं महानगरको अपडेट
अहिलेसम्म गणना: ५८,८५०
खसेको मत : १,९१,१८६
मेयर
बालेन्द्र साह (स्वतन्त्र) : २२,८४२
केशव स्थापित (एमाले) : ११,७६९
सिर्जना सिंह (कांग्रेस) : १०,९८६

19/05/2022

दमक वडा नं. ७ मा फराकिलो मतान्तरले राप्रपा उम्मेद्वार भिम पौडेल बिजयी

17/05/2022

दमक अपडेट
हालसम्मकाे जम्मा गणना १९००९ मतमा ( वडा-३ ) जेष्ठ ३ दिउसाे २:२० बजेकाे

मेयर गठबन्धन - ८४४८(मतान्तर ३५८)
मेयर सुर्य :- ८०९०
उप- मेयर गठबन्धन :- ८०४४(मतान्तर २५९)
,, ,, ,, :- ७७८५
वडा -३ काे हालसम्मकाे २९०४ गणना हुदा पाएकाे मत निम्ननुसार
वडाअध्यक्ष सुर्य - १७६५
,, गठबन्धन :-१०५५

17/05/2022

भरतपुरमा महानगरमा १८,८८३ मत गन्दा
मेयरमा
रेणु दाहाल (माओवादी केन्द्र) : ६३१९
विजय सुवेदी (एमाले) : ६२००
जगन्नाथ पौडेल (स्वतन्त्र) : ३०८१
उपमेयरमा
चित्रसेन अधिकारी (कांग्रेस) : ७६९९
हिमला गुरुङ (राप्रपा) : ५०८२

17/05/2022

काठमाडौं महानगरपालिका अपडेट
मेयर
बालेन्द्र साह (स्वतन्त्र) : ११४३४
केशव स्थापित (एमाले) : ६२५८
सिर्जना सिंह (काङ्ग्रेस) : ५४०८

17/05/2022

वाड न ३
Damak Update
३००४ मत गन्दा
मेयर
गीता अधिकारी १४७३
राम थापा १२०७
उपमेयर
अम्बिका खनाल १५२४
रेगिना भट्टराई ११४०
वडा अध्यक्ष
नवीन बराल १७०१
डिल्ली चापागाईं १०३३

15/05/2022

मिति २०७९ जेष्ठ १ गतेको दमक नगरपालिकाको नयाँ मतपरिणाम दमक १ र १० (१० को १९४२ गणना गर्दा) मतपरिणाम
मेयर
गिता अधिकारी सुर्य २४७५
राम थापा गठबन्धन हलो २६४३
उपमेयर
अम्बिका खनाल सु्र्य २१६७
रेगिना भट्टराई गठबन्धन रूख २५६०
१० नं. वडा अध्यक्ष
बोधराज न्यौपाने सुर्य ८५०
राजेन्द्र भण्डारी गठबन्धन रूख ९६१

Address

Damak Dhukurpani
Jhapa District
00977

Alerts

Be the first to know and let us send you an email when Dhukurpani Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share