The Jhapa Post

The Jhapa Post Hello Namaste and Welcome to the page

27/09/2025

९औं केएनके भेट्रान दोस्रो खेल अपडेट –
मुसाफिर ११ नेट बलमा विजयी भयो । Gaidhe भेट्रान पराजित भयो ।

९औं KNK भेट्रान टुर्नामेन्टको पहिलो दिनको अपडेटःTeacher र Lazim Group बीचको खेलमा Teacher ले पेनाल्टीमा जीत हासिल गर्‍यो...
26/09/2025

९औं KNK भेट्रान टुर्नामेन्टको पहिलो दिनको अपडेटः
Teacher र Lazim Group बीचको खेलमा Teacher ले पेनाल्टीमा जीत हासिल गर्‍यो।
Musafir 11 र Gaidhe Veteran बीचको खेल आशोज ११ गते बिहान ६ बजे हुनेछ।

महेश बस्नेतले सल्काएको भ्रम : सामाजिक सञ्जालमा gen Z युवासँग गोप्य बैठक गरेको भन्दै थालिएको भिडियोले अहिले भ्रम फैलाएको ...
25/09/2025

महेश बस्नेतले सल्काएको भ्रम : सामाजिक सञ्जालमा gen Z युवासँग गोप्य बैठक गरेको भन्दै थालिएको भिडियोले अहिले भ्रम फैलाएको छ।

भिडियोलाई एमालेका युवा नेता महेश बस्नेतले सेयर गरेका थिए । उक्त भिडियो खासमा गत फागुन ४ मा प्रकृति लम्सालको किट विश्वविद्यालयमा मृत्यु भएपछि विश्वविद्यालय असुरक्षित भएर फर्किएका विद्यार्थीले फागुन ८ मा भोलि फेरि पढ्न अनुमति नदिने हो कि भन्ने डरले नकाब लगाएर बोलिएको थियो।

राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद"के. एन. के. स्पोर्टिङ्ग क्लवशिवसताक्षी न.पा.-१०, माईधार, झापानवौ वडा स्त...
24/09/2025

राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद"

के. एन. के. स्पोर्टिङ्ग क्लव

शिवसताक्षी न.पा.-१०, माईधार, झापा

नवौ वडा स्तरीय कर्पोरेट भेट्रान फुटबल प्रतियोगिता २०८२
खेल तालिका

गैंडे बासीको जनसहभागीतामा गैंडे रिंडरोड, चलनचल्तीका भित्री बाटाहरु र सिंहदेवि मन्दिर जाने बाटो सरसफाई कार्य गरियो ।📷 Ami...
24/09/2025

गैंडे बासीको जनसहभागीतामा गैंडे रिंडरोड, चलनचल्तीका भित्री बाटाहरु र सिंहदेवि मन्दिर जाने बाटो सरसफाई कार्य गरियो ।
📷 Amit

९औं केएनके भेट्रान टुर्नामेन्टको टाईसिट (अर्थात खेल तालिका).​यदि तपाईं आगामी खेलको लागि सहयोग (support) गर्न चाहनुहुन्छ ...
24/09/2025

९औं केएनके भेट्रान टुर्नामेन्टको टाईसिट (अर्थात खेल तालिका).​यदि तपाईं आगामी खेलको लागि सहयोग (support) गर्न चाहनुहुन्छ भने, तपाईंले क्लबलाई नै रकम (funds) पठाउन सक्नुहुन्छ।

24/09/2025

Knk 9th veteran Match Tiesheet Discussion at Shivasatakshi 10 maidhar jhapa ❤️🇳🇵

झापामा तोडफोड र आगजनीबाट जोगिन सफल भएको नगरपालिका — ❣️शिवसताक्षी नगरपालिका।📷 Girish Thapa
23/09/2025

झापामा तोडफोड र आगजनीबाट जोगिन सफल भएको नगरपालिका — ❣️शिवसताक्षी नगरपालिका।
📷 Girish Thapa

४५ वर्ष अघिको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधे, झापा । अहिले आमुल परिवर्तन भएको छ । तस्वीर शिव आङ्बो ।
23/09/2025

४५ वर्ष अघिको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधे, झापा । अहिले आमुल परिवर्तन भएको छ । तस्वीर शिव आङ्बो ।

घटस्थापना" दुई संस्कृत शब्द "घट" (घडा) र "स्थापना" (स्थापना गर्नु) मिलेर बनेको हो। यसको अर्थ हो "घडा स्थापना गर्नु"। हिन...
22/09/2025

घटस्थापना" दुई संस्कृत शब्द "घट" (घडा) र "स्थापना" (स्थापना गर्नु) मिलेर बनेको हो। यसको अर्थ हो "घडा स्थापना गर्नु"। हिन्दू धर्ममा घटस्थापनालाई कुनै पनि शुभकार्यको सुरुवात मानिन्छ, जसमा कलशलाई देवताको प्रतीकको रूपमा पूजा गरिन्छ।
​घटस्थापनाको विधि
घटस्थापना गर्दा, एउटा माटोको घडामा पानी, फूल, फल, र विशेषगरी पाँच प्रकारका पातहरू (पञ्चपल्लव) राखिन्छ। यस घडालाई जमिनमाथि राखी त्यसमाथि श्रीफल वा नरिवल राखिन्छ। यसरी स्थापित गरिएको घडालाई देवताको रूपमा पूजा गरिन्छ र यसको स्थापनाले पूजालाई पूर्णता दिन्छ।

22/09/2025

शिवसताक्षी वडा दसमा नगरपालिकाबाट २ हप्ता देखि फोहोर बेवास्थापन नभएकोले गर्दा अत्यन्तै दुर्गन्ध फलिएको छ । परिवर्तन यही हो? संबंधित निकायको ध्यानाकर्षण गर्दछौं।

स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद"गैंडे भेट्रान एफ. सी.शिवसताक्षी न.पा.-१०, गैंडे, झापादोस्रो गैंडे खुल्ला...
21/09/2025

स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद"

गैंडे भेट्रान एफ. सी.

शिवसताक्षी न.पा.-१०, गैंडे, झापा

दोस्रो गैंडे खुल्ला नकआउट

फुटबल प्रतियोगिता २०८२

मिति : २०८२ साल असोज ११ गतेदेखि १४ गतेसम्म

स्थान : शिवसताक्षी नगरपालिका वडा नं. १०, गैंडे, बाल ज्योती आधारभूत विद्यालयको खेल मैदान

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when The Jhapa Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Jhapa Post:

Share