Binod Basnet

Binod Basnet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Binod Basnet, Digital creator, Birtamode/1, Jhapa District.

विजयादशमीको पावन अवसरमा स-परिवारमा सु-स्वास्थ्य दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!...
10/10/2024

विजयादशमीको पावन अवसरमा स-परिवारमा सु-स्वास्थ्य दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!।।

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक मङ्गलमय  शुभकामना।।।
03/10/2024

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक मङ्गलमय शुभकामना।।।

चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यूलाई हार्दिक बधाई एवं उत्कृष्ट का...
14/07/2024

चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यूलाई हार्दिक बधाई एवं उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दछु ।।।

शुभ बिहानी !!!अन्जान मा भेटिएको तिमी अहिले एकछिन बोल्न नपाउदा मन आत्तिन्छ, सायद यही त होला नि माया भनेको ।।।
21/06/2024

शुभ बिहानी !!!
अन्जान मा भेटिएको तिमी अहिले एकछिन बोल्न नपाउदा मन आत्तिन्छ, सायद यही त होला नि माया भनेको ।।।

12/06/2024
08/06/2024
You have proven time and time again that you are capable of greatness. I am proud to call you mine भाई ।।।
21/05/2024

You have proven time and time again that you are capable of greatness. I am proud to call you mine भाई ।।।

15/05/2024

आम झापली हरु को अनुरोध ....
झापा मा भएका सबै पालिकाहरु ले लागु औषध दुव्र्यसन विरुद्ध लड्न विभिन्न उपायहरू जस्तै रोकथाम कार्यक्रमहरू लागू गर्ने, उपचार र पुनर्स्थापना सेवाहरूमा पहुँच प्रदान गर्ने, कानून र नियमहरू लागू गर्ने, सामुदायिक पहलहरूलाई समर्थन गर्ने, र जोखिम बारे सचेतना जगाउने जस्ता विभिन्न उपायहरू मार्फत निर्णायक भूमिका खेलन जरुरी देखिन्छ ।।।

15/05/2024
Cricketer Sandeep Lamichhane has been cleared by the court.  District Court Kathmandu overturned the verdict and found h...
15/05/2024

Cricketer Sandeep Lamichhane has been cleared by the court. District Court Kathmandu overturned the verdict and found him innocent.

Address

Birtamode/1
Jhapa District
57204

Telephone

+9779801411122

Website

Alerts

Be the first to know and let us send you an email when Binod Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share