Jhapa Updates

Jhapa Updates Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhapa Updates, Digital creator, Jhapa District.

24/03/2024
दाङमा करेन्ट लागेर एकै घरका 3 जनाको मृत्यु भएको छ । करेन्ट लागेर राप्ती गाउपालिकाव3 तल्लो मसुरियाका ६० वार्षिय गोरख केसि...
24/03/2024

दाङमा करेन्ट लागेर एकै घरका 3 जनाको मृत्यु भएको छ । करेन्ट लागेर राप्ती गाउपालिकाव3 तल्लो मसुरियाका ६० वार्षिय गोरख केसि उहाँको श्रीमति 55 बर्सिय दिलसरा केसि र 4 वार्षिय नाति क्रीस्ण केसि रहेका छ्न।

पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटक बस तनहुँमा दुर्घटना
23/03/2024

पोखराबाट काठमाडौं आउँदै गरेको पर्यटक बस तनहुँमा दुर्घटना

Csk dominated RCB yet again 👏👏👏
22/03/2024

Csk dominated RCB yet again 👏👏👏

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाईते मध्य सुशान्त बस्याल ...
22/03/2024

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाईते मध्य सुशान्त बस्याल को अवस्था गम्भिर रहेको छ । दुर्घटना पछी कमेडी याम्पियनका निर्देशक बिशाल भण्डारी र पूजन अधिकारी पक्राउ परेका छन् । उनिहरुले आफुले गाडी नचलाएको दाबि गर्दै एक अर्कालाई दोष लगाउदै आएका छन । प्रहरीका अनिसार उनिहरुले मापसे गरेको बुझिएको छ ।

तस्बिर आफै बोल्छ ।☹️
22/03/2024

तस्बिर आफै बोल्छ ।☹️

This boy made bird using coca bottles ❤️
21/03/2024

This boy made bird using coca bottles ❤️

Ninja technic😂
19/03/2024

Ninja technic😂

BEST PICTURE♥️
19/03/2024

BEST PICTURE♥️

सूचना !!!यश भद्रपुर नपा वडा नं. ७ जगदम्बा फ्याक्ट्री जाने बाटाे बस्ने बर्ष ७७ का जेष्ठ नागरिक अग्रज मान बहादुर थापा मिति...
19/03/2024

सूचना !!!
यश भद्रपुर नपा वडा नं. ७ जगदम्बा फ्याक्ट्री जाने बाटाे बस्ने बर्ष ७७ का जेष्ठ नागरिक अग्रज मान बहादुर थापा मिति २०८०/१२/०५ गते बिहान ६.०० बजे देखि हराउनु भएकाे हुँदा खाेज तलास गर्दा कहि पत्ता नलागेकाेले देख्नु हुने मानुभावहरूले ९८४२१०६५७९ मा जानकारी गरि दिनहुन हार्दिक अनुराेध छ.

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapa Updates:

Share