Himshikhar TV

Himshikhar TV शिक्षा,सुचना र मनोरञ्जनको संबाहक
हिमशिखर टेलिभिजन दमक,झापा ।

31/07/2025

पूर्व नेपाल डेरीमा भेटियो ठुलो मात्रामा ढुसि परेको कुराउनी,खाद्य प्रविधि तथा गुण नियन्त्रणको टोलीद्वारा जफत,अनुगमन जारी – Himshikhar Media Group, दमक नगरपालिका, झापा - Damak Municipality Official
#रेडियोहिमशिखर

30/07/2025

माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह अरु भन्दा निकै राम्रो रहेको प्रचण्डको दाबी ।Himshikhar Media GroupHimshikhar TVरेडियाे हिमशिखर दमक

30/07/2025

गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट साँढे १२ अर्ब बढीको धान आयात, २०८०-८१ को तुलनामा ५३ प्रतिशतले वृद्धि— Himshikhar Media GroupHimshikhar TVरेडियाे हिमशिखर दमक

30/07/2025

पछिल्लो तीन वर्षको अवधिमा चितवनमा घरजग्गाको कारोबारमा गिरावट आएको छ । Himshikhar Media GroupHimshikhar TVरेडियाे हिमशिखर दमक

30/07/2025

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यका बाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गर्नुभएको छ Himshikhar Media GroupHimshikhar TVरेडियाे हिमशिखर दमक

30/07/2025

दमक नगरपालिका द्वारा जेष्ठ नागरिक र अपाङ्गता भएका बिरामीहरुलाई स्वास्थ्य सामाग्री,ह्विलचियर वितरण ।
#रेडियोहिमशिखर

30/07/2025

राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक संख्या -३४ २०८२ श्रावण १४ । #रेडियोहिमशिखर

लगानी बोर्डको ६३ औँ बैठकका तस्बिरहरु ।        तस्बिर: प्रधानमन्त्री सचिवालय
27/05/2025

लगानी बोर्डको ६३ औँ बैठकका तस्बिरहरु ।


तस्बिर: प्रधानमन्त्री सचिवालय

27/05/2025

पुर्बी तराईमा बसोबास गर्ने धिमाल जातिहरुले मनाउने ढङढङे मेला २०८२-०२-१३ गते झापा दमक १० स्थित सेतुमारीमा यसरी मनाइयो । #रेडियोहिमशिखर
#ढङ्ढङेमेला

चीन सरकार कृषि मन्त्रालय अन्तर्गत विदेशी आर्थिक सहयोग केन्द्र बेईजिङ द्वारा विकासशील देशका प्रतिनिधिहरूका लागि कृषि तथा ...
27/05/2025

चीन सरकार कृषि मन्त्रालय अन्तर्गत विदेशी आर्थिक सहयोग केन्द्र बेईजिङ द्वारा विकासशील देशका प्रतिनिधिहरूका लागि कृषि तथा ग्रामीण विकास सम्बन्धी गरिएको सेमिनारमा दमक नगरपालिका, झापा - Damak Municipality Official नगर प्रमुख,नगर उपप्रमुख र कर्मचारी हरु सेमिनारमा ।
#रेडियोहिमशिखर

16/05/2025

एशियन हाईवे अन्तर्राष्ट्रिय व्यापार प्रवर्धनका लागि असाध्यै उपयोगी हुनेछ - शुनिल बाबु पन्त,आयोजना प्रमुख एशियन हाईवे पुर्वी खण्ड ।
Himshikhar Television रेडियाे हिमशिखर दमक

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Himshikhar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category