ROJB News

ROJB News ROJB News - तपाईँको स्थानीय सूचना को भरपर्दो स्रोत।

Appreciation: Prashant Pokhrel from Jhapa is getting lot of appreciation for his performance in Audition of The Voice of...
26/01/2025

Appreciation: Prashant Pokhrel from Jhapa is getting lot of appreciation for his performance in Audition of The Voice of Nepal Season 6 as he sang "के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर" and made all the judges turn their chairs quickly, making it the fastest turn of the season. He has previously participated in reality shows like 'Sa Re Ga Ma Pa' and others. ❤️

नेपाल सरकारले मुलपानी क्रिकेट रंगशालाको तल्लो र मथिल्लो भागमा सीट थप्न र अन्य कामहरूको लागि लगभग ७ अर्ब बजेट निर्धारित ग...
01/01/2025

नेपाल सरकारले मुलपानी क्रिकेट रंगशालाको तल्लो र मथिल्लो भागमा सीट थप्न र अन्य कामहरूको लागि लगभग ७ अर्ब बजेट निर्धारित गरेको छ। 😮

स्रोत: राष्ट्रिय खेलकुद परिषद, नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेका तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. ...
23/12/2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेका तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ ।

रवि लामिछानेको मुद्दा समाधान नहुन्जेलका लागि उनको सांसद पद निलम्बन गरिएको छ।
23/12/2024

रवि लामिछानेको मुद्दा समाधान नहुन्जेलका लागि उनको सांसद पद निलम्बन गरिएको छ।

OMG 😮: झापाको बिर्तामोड स्थित कुबेर अधिकारीले फलाउनु भएको केराको घरी
21/12/2024

OMG 😮: झापाको बिर्तामोड स्थित कुबेर अधिकारीले फलाउनु भएको केराको घरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज सरकारी वकिल कार्यालयमा लिड्यो। बिहान १०:३० बजे सुरु भएको बयान...
01/12/2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज सरकारी वकिल कार्यालयमा लिड्यो। बिहान १०:३० बजे सुरु भएको बयान सोमबार पनि जारी रहनेछ। उनी सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा छन्। कात्तिकमा कास्कीबाट पक्राउ परेका लामिछानेलाई काठमाडौं ल्याइएको थियो।

व्यवसायी दुर्गा प्रसाईँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै सार्वजनिक गरेका कागजात ...
30/11/2024

व्यवसायी दुर्गा प्रसाईँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै सार्वजनिक गरेका कागजात झुटो भएको स्वीकार गरेका छन्। उनले पुरानो र असत्य विवरणका आधारमा बयान दिएको स्वीकार्दै आफ्नो गल्ती स्वीकार गरेका छन्।

यो घटनाले प्रसाईँको भनाइप्रति थप शंका उत्पन्न गरेको छ।

शनिबारको यो पावन दिनमा, कालभैरवले तपाईंलाई खुशी, शान्ति, र सफलता प्रदान गरून्।❤️
30/11/2024

शनिबारको यो पावन दिनमा, कालभैरवले तपाईंलाई खुशी, शान्ति, र सफलता प्रदान गरून्।❤️

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when ROJB News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share