Gks info nepal

Gks info nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gks info nepal, News & Media Website, Jhapa District.

धेरै मात्रामा उत्तर कोरियाली सेना हताहती भएपछि रसियाले अग्रपन्थीबाट उत्तर कोरियाली सेनाहरूलाई हटायो।
02/02/2025

धेरै मात्रामा उत्तर कोरियाली सेना हताहती भएपछि रसियाले अग्रपन्थीबाट उत्तर कोरियाली सेनाहरूलाई हटायो।

ताप्लेजुङ केवलकारको विषयमा विवाद हुँदा पूर्वका नौ जिल्ला आन्दोलनबाट प्रभावित।
02/02/2025

ताप्लेजुङ केवलकारको विषयमा विवाद हुँदा पूर्वका नौ जिल्ला आन्दोलनबाट प्रभावित।

काठमाडौँ नगरपालिका र सडक विभाग बीचको जुहारी।
03/06/2024

काठमाडौँ नगरपालिका र सडक विभाग बीचको जुहारी।

02/06/2024

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की भएको छ।

29/05/2024

More than 50 people died in india and bangladesh ..

29/05/2024

More than 50 people have died in India and Bangladesh after Tropical Cyclone Remal lashed the area with torrential rain and heavy winds, according to local officials.

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिजा |
22/05/2024

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिजा |

19/05/2024

महिनौपछि बोल्न पाएका रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा सहकारी प्रकरणको जवाफ दिएका छन्।

19/05/2024

प्रतिनिधिसभाको बैठकमा रवि लामिछानेले महिनौपछि बोल्न पाएका छन।

17/05/2024

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोलाई ह्यान्डलोभा सहरमा भीडलाई सम्बोधन गर्ने क्रममा गोली प्रहार भएको छ।

बीबीसीका अनुसार, एक प्रत्यक्षदर्शीले तीन वा चार गोलीहरू सुने र फिकोलाई छाती र टाउकोमा स्पष्ट चोट लागेको देखे।

उनलाई तत्काल अस्पताल लगिएकोमा उनको उपचार भइरहेको बताइएको छ |

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Gks info nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share