Global Sports

Global Sports "जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,
नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ"

20/02/2025

आईसीसी च्याम्पियन्स ट्रफी 2025 को पहिलो खेलमा, न्यूजील्याण्डले पाकिस्तानलाई 60 रनले पराजित गरेको छ। कराचीको नेशनल स्टेडियममा सम्पन्न यस खेलमा, न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै 50 ओभरमा 5 विकेट गुमाएर 320 रन बनायो। जवाफि ब्याटीङ्गमा, पाकिस्तानको टोली 47.2 ओभरमा सबै विकेट गुमाउँदै 260 रन मात्र बनाउन सक्यो ।

न्यूजील्याण्डका लागि विल यङले 113 बलमा 107 रनको शतकीय पारी खेले भने टम लैथमले 103 बलमा अविजित 105 रन बनाए। ग्लेन फिलिप्सले पनि 39 बलमा 61 रनको योगदान दिए। पाकिस्तानका बलरहरू मध्ये नसीम शाह र हारिस रउफले दुई-दुई विकेट लिए भने अबरार अहमदले एक विकेट लिए।

पाकिस्तानको ब्याटिङतर्फ, बाबर आजमले 90 बलमा 64 रन बनाए भने खुर्शीद शाहले 49 बलमा 69 रनको संघर्षपूर्ण पारी खेले। तर, अन्य ब्याट्सम्यानहरू उल्लेखनीय प्रदर्शन गर्न नसक्दा टोलीले लक्ष्य हासिल गर्न सकेन ।

नेदरल्याण्ड्स, थाइल्याण्ड र नेपाल समिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० शृङ्खलामा आज नेपालले नेदरल्याण्ड्ससँग ...
02/02/2025

नेदरल्याण्ड्स, थाइल्याण्ड र नेपाल समिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० शृङ्खलामा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

11/07/2024

"जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो,
नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ"

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Global Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share