द पोष्ट

द पोष्ट Daily news update.....

18/10/2025
मलेसियासँग नेपाल ३ रनले पराजित 🇲🇾🏏अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा नेपालले ३ रन मात्र बनाउन सक्यो ।यससँगै ५ खेलको टि२० सिर...
02/10/2025

मलेसियासँग नेपाल ३ रनले पराजित 🇲🇾🏏
अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा नेपालले ३ रन मात्र बनाउन सक्यो ।
यससँगै ५ खेलको टि२० सिरिजमा मलेसियाले १-० को अग्रता लियो ।🔥🇳🇵

दशैको मुखमा परिवारमा बज्रपात : रोमानियाको होटलमा भएको आ'गला'गीमा दुई नेपाली युवतीको मृ'त्यु भएको छ। इलाम माई–७ की २१ वर्...
01/10/2025

दशैको मुखमा परिवारमा बज्रपात : रोमानियाको होटलमा भएको आ'गला'गीमा दुई नेपाली युवतीको मृ'त्यु भएको छ। इलाम माई–७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौं दक्षिणकाली–९ की २४ वर्षीया सुस्मिता तामाङको ज्या'न गएको हो। रोजगारीका लागि उनीहरू क्रमशः एक वर्ष र पाँच महिनाअघि मात्र रोमानिया गएका थिए। 💔😢

01/10/2025

From “can they?” to “they DID!” 👏
Congratulations Nepal on sealing the series vs West Indies with a game to spare! 🌪️

PHILIPPINE At least 22 people have been killed following a powerful 6.9-magnitude earthquake in the Philippines, a gover...
01/10/2025

PHILIPPINE At least 22 people have been killed following a powerful 6.9-magnitude earthquake in the Philippines, a government official said, marking one of the country's most devastating disasters this year. The earthquake that struck off the coast of Cebu City in the Philippines' central Visayas region just before 10 PM on Tuesday led to power outages and damaged buildings in the region. Alfie Reynes, vice mayor of the town of San Remigio, confirmed the death toll of 22.

Congratulations: नेपाली खेलाडीहरु पूजा महतोको कप्तानी तथा रुबिना क्षेत्री, सोनु विष्ट रहेको टोली Southern Jaguars ले मले...
30/09/2025

Congratulations: नेपाली खेलाडीहरु पूजा महतोको कप्तानी तथा रुबिना क्षेत्री, सोनु विष्ट रहेको टोली Southern Jaguars ले मलेसियन सुपर वोमन सिरिजको उपाधि जितेको छ । सिता राना मगर कप्तानको टिम Centra Super Girls उपविजेता बन्यो।

30/09/2025

Sad News : ग्रेन्डर मेसिनले राँगाको खुट्टा का"ट्दा आफ्नै खुट्टा का"टेर झापाको भद्रपुरमा एकजनाको मृत्यु भएको छ । 😧

इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या
30/09/2025

इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या

30/09/2025

रबि दाई ले कहिले पनि धर्मको राजनिति गर्नु भएन।
सबैलाई हेर्ने एक नजर
Rabi Lamichhane

29/09/2025

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when द पोष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share