hamrokhabarpati.com

hamrokhabarpati.com Hamrokhabarpati is one of the most popular and reliable news portal of Nepal. Like our page for latest news update. निरन्तर ताजा समाचार

Like and subscribe our youtube channel for latest news & video https://www.youtube.com/channel/UCa51cw25coIj3FPaKet-vJg

07/11/2025

सिंहदरबारसहित पालिकाहरू जलाउनु स्वभाविक आक्रोश मात्रै हो त ? यसले देश धेरै पछि पर्यो : गोपालचन्द्र बुढाथोकी, मेयर मेचीनगर नगरपालिका

07/11/2025

नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकप फाइनलमा, संकटा बाहिरियो

पुरा समाचार पहिलो कमेन्टमा

05/11/2025

झापा महिला गोल्डकप: घरेलु टोली झापा एफसीलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा

समाचार पहिलो कमेन्टमा

05/11/2025

पुर्व राजा ज्ञानेन्द्र शाह झापामा, गरियो भव्य स्वागत

पुर्व प्रधानमन्त्री द्वय केपी ओली र झलनाथ खनाल एकसाथ, यस्को संकेत के होला ?
04/11/2025

पुर्व प्रधानमन्त्री द्वय केपी ओली र झलनाथ खनाल एकसाथ, यस्को संकेत के होला ?

04/11/2025

04/11/2025

झापा महिला गोल्डकपः सिक्किमलाई पराजित गर्दै एपिएफ सेमिफाइनलमा

पुरा समाचार पहिलो कमेन्टमा

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय ट...
04/11/2025

झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको दोस्रो क्वार्टर फाइनल खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् ।

पूरा समाचार पहिलो कमेन्टमा

04/11/2025

...

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका म...
03/11/2025

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश, चर्च ब्वाइज युनाइटेड स्तब्ध  पुरा समाचार कमेन्टमा
03/11/2025

नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश, चर्च ब्वाइज युनाइटेड स्तब्ध

पुरा समाचार कमेन्टमा

प्रथम झापा महिला गोल्डकप आजदेखि, उद्घाटनमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड बिच भिडन्त पुरा समाचार पहिलो कमेन्टमा
03/11/2025

प्रथम झापा महिला गोल्डकप आजदेखि, उद्घाटनमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड बिच भिडन्त

पुरा समाचार पहिलो कमेन्टमा

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when hamrokhabarpati.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to hamrokhabarpati.com:

Share