Active Damak

Active Damak Damak surrounding
For News : +977-9749220799

10/08/2026

Electricity Update: भर्खरै १३२ केभी सिस्टम फेल भएपछि झापा जिल्लाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। सम्बन्धित निकायबाट समस्या समाधानका लागि पहल भइरहेको छ। ⚡
Active Damak

गुल्मीमा भैंसीलाई पनि ‘सुत्केरी भत्ता’!गुल्मीको मालिका गाउँपालिकाले पशुपालन तथा दुग्ध उत्पादन बढाउने उद्देश्यले पहिलोपटक...
10/08/2026

गुल्मीमा भैंसीलाई पनि ‘सुत्केरी भत्ता’!
गुल्मीको मालिका गाउँपालिकाले पशुपालन तथा दुग्ध उत्पादन बढाउने उद्देश्यले पहिलोपटक ब्याउने भैंसीका धनीलाई ‘सुत्केरी भत्ता’ दिने भएको छ।
गाउँपालिकाको यो प्रोत्साहन कार्यक्रमबाट स्थानीय किसान उत्साहित भएका छन्।
Active Damak

कपिलवस्तुका पूर्वमेयर किरणसिंह जंगलमा बेपत्ता भएका छन्। शुक्रबार फार्ममा जाने क्रममा जंगल पुगेका सिंहले व्यावसायिक साझेद...
09/08/2026

कपिलवस्तुका पूर्वमेयर किरणसिंह जंगलमा बेपत्ता भएका छन्। शुक्रबार फार्ममा जाने क्रममा जंगल पुगेका सिंहले व्यावसायिक साझेदार तथा वडाध्यक्षलाई फोन गरी आफू बाटो बिराएर घना जंगलमा हराएको र उद्धार गर्न आग्रह गरेका थिए। उनको मोटरसाइकल गोरूसिंगे जंगलमा भेटिएको छ।
प्रहरीका अनुसार मोबाइलमा साँझ पौने ६ बजेसम्म सम्पर्क भए पनि त्यसपछि सम्पर्कविहीन छन्। प्रेसर र दमका बिरामी सिंहको खोजीमा कुकुरसहित १०० भन्दा बढी प्रहरी तथा स्थानीय परिचालन गरिएको छ। खोजी कार्य जारी छ।

सभापति गगन थापा भन्छन्, 'कांग्रेसको झोले हुँ भनेर छाती पि'ट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ ।'Active Damak
08/08/2026

सभापति गगन थापा भन्छन्, 'कांग्रेसको झोले हुँ भनेर छाती पि'ट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ ।'
Active Damak

08/08/2026

कार्य सम्पन्न भैनसकेकाले ६:०० बजे सम्म लाइन आउने सुचना प्राप्त भएको छ।
-विद्युत प्राधिकरण दमक

08/08/2026

Hello Damak, आज लाइन बिना कसरी कटि रहेको छ?

08/08/2026

दमक भरिनै आज विद्युत् लाइन अबरुद्ध छ र करिब ४ बजेपछि मात्र आउने छ। 😥

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा तान (लुम) मर्मत गरेपछि परीक्षणस्व...
08/08/2026

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु
वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा तान (लुम) मर्मत गरेपछि परीक्षणस्वरूप सीमित मात्रामा कपडा उत्पादन सुरु भएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्।
उद्योग पुनः सञ्चालनको प्रयासस्वरूप परीक्षण उत्पादन थालिएको हो। 😮🇳🇵
Active Damak

शुभ बिहानी आज शनिबार शनिदेवको कृपा हजुरहरु माझ बनिरहोस।।
08/08/2026

शुभ बिहानी आज शनिबार शनिदेवको कृपा हजुरहरु माझ बनिरहोस।।

स्वास्थ्य बिमा नरोकौं, बरु मन्त्रीका सेवा-सुविधा कटौती गरौं। - रास्वपा सांसद यज्ञमणि न्यौपाने
07/08/2026

स्वास्थ्य बिमा नरोकौं, बरु मन्त्रीका सेवा-सुविधा कटौती गरौं।
- रास्वपा सांसद यज्ञमणि न्यौपाने

Address

Damak
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when Active Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Jhapa District.