SCAN MANPOWER BTM JHAPA
For more information please contact us,
9801036686, 9816997000
04/09/2025
सम्पूर्ण ब्यवसाही सर/मेडमहरूमा नमस्कार!
दुबईको प्रतिष्ठित कम्पनी ENHANCE On L.L.C DUBAI बाट कामदारहरुको लागि रोजगारीको अवसर आएको हुनाले यही September -9 मा अन्तर्वार्ता हुन गइरहेको हुनाले हजुरहरू सँग भएको योग्य पुरुष candidates हरुलाई बोलाई सहयोग गरिदिनु हुन सम्पूर्ण sir/madam हरुलाई हार्दिक अनुरोध गर्दछौं। DOCUMENT भने (September -8) मा बेलुका 4 बजे सम्ममा पठाई सक्नु पर्ने छ।
Note: अनलाइन अन्तरवार्ता September -9 मा कार्यालयमा बिहान १० बजेबाट हुन गईरहेको छ। Pre अन्तरबार्ता भने दैनिक् रुपमा भए रहेको छ ।थप जानकारीका लागी तल दिएको नम्बरमा संपर्क गर्नुहोला
WhatsApp No -9709117000
Contact no - 9816997000
- 9801036686
28/08/2025
सम्पूर्ण ब्यवसाही सर/मेडमहरूमा नमस्कार!
दुबईको प्रतिष्ठित कम्पनी ETCS EMIRATES TASTE CATERING Services LLC बाट कामदारहरुको लागि रोजगारीको अवसर आएको हुनाले यही September -2 मा अन्तर्वार्ता हुन गइरहेको हुनाले हजुरहरू सँग भएको योग्य पुरुष candidates हरुलाई बोलाई सहयोग गरिदिनु हुन सम्पूर्ण sir/madam हरुलाई हार्दिक अनुरोध गर्दछौं। DOCUMENT भने September -1 सम्ममा पठाई सक्नु पर्ने छ।
Note: अनलाइन अन्तरवार्ता September -2 मा कार्यालयमा बिहान १० बजेबाट हुन गैरहेको छ। थप जानकारीका लागी तल दिएको नम्बरमा संपर्क गर्नुहोला
WhatsApp No -9709117000
Contact no - 9816997000
- 9801036686
27/08/2025
भोलि !भोलि!भोलि सम्पूर्ण ब्यवसाही सर/मेडमहरूमा नमस्कार!
दुबईको प्रतिष्ठित कम्पनी Blue Ginger catering LLC company बाट कामदारहरुको लागि रोजगारीको अवसर आएको हुनाले हजुरहरू सँग भएको योग्य पुरुष candidates हरुलाई बोलाई सहयोग गरिदिनु हुन सम्पूर्ण sir/madam हरुलाई हार्दिक अनुरोध गर्दछौं। DOCUMENT भने आज ४ बजेसम्ममा पठाईसक्नु पर्ने छ।
Note: अनलाइन अन्तरवार्ता बिहिबार (August 28) कार्यालयमा बिहान १० बजेबाट हुन गैरहेको छ। थप जानकारीका लागी तल दिएको नम्बरमा संपर्क गर्नुहोला
WhatsApp No -9709117000
Contact no - 9816997000
- 9801036686
24/08/2025
Urgent demand for UAE
18/08/2025
भोलि भोलि भोलि!🚨 सुनौलो अवसर – Enhance Warehouse Company (UAE) 🚨बाट नेपालि कामदारको माग भई आएको हुनाले इच्छुक सबैले सम्पर्क गर्न सक्नुहुनेछ्↙↙↙
🏭 पद: Warehouse Helper
👥 माग संख्या: 100 जना
💰 तलब: 1050 AED
🍛 खाना भत्ता: 300 AED
🏠 बसोबास: Free
⏰ Duty Hours: 10 Hours + 1 Hour Lunch Break
📆 Sunday Overtime Available
🎤 अन्तरवार्ता प्रक्रिया
💻 माध्यम: Zoom
📅 मिति: 2082-05-03 गते
✈ विशेष सुविधा
✅ अन्तरवार्ता पास भएमा १ हप्ताभित्र उड्न सकिने।
📍 Apply Now
🏢 Manpower Scan Pvt.Ltd. Atithi Sadan Road Birtamode
~
Be the first to know and let us send you an email when SCAN Manpower BTM JHAPA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.