Sajal Sandesh

Sajal Sandesh Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajal Sandesh, News & Media Website, Jhapa, Jhapa District.

समाजमा मानवता हराएको छैन  भेट्टियो एक तोला भन्दा बढीको सुनको ब्रासलेट, इमान्दारिपूर्वक गरिन् फिर्ता ! शिवसताक्षी वडा नं ...
25/06/2025

समाजमा मानवता हराएको छैन
भेट्टियो एक तोला भन्दा बढीको सुनको ब्रासलेट, इमान्दारिपूर्वक गरिन् फिर्ता !

शिवसताक्षी वडा नं ०८ की कविता योञ्जन तामाङले भेट्टाएको सुनको ब्रासलेट फिर्ता गरेकी हुन् !

22/06/2025
पर्खन सक्नु पर्छ हिजोको भन्दा राम्रो दिन अवस्य आउछ ।♥"पाथीभरा माताकी जय जय जय।"🙏🕉️
21/06/2025

पर्खन सक्नु पर्छ हिजोको भन्दा राम्रो दिन अवस्य आउछ ।♥
"पाथीभरा माताकी जय जय जय।"🙏🕉️

20/06/2025
20/06/2025

`संसदको नियमित बिजनेस अघि बढ्छ ।´

प्रधानमन्त्रीसमक्ष काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सुरु डुुकुछापमा सार्न आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण
19/06/2025

प्रधानमन्त्रीसमक्ष काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सुरु डुुकुछापमा सार्न आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाक....

स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश
19/06/2025

स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रि....

17/06/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको रक्षार्थ दुई बुँदे सहमति गरिएको दावी गरेका छन्। मंगलबार प्रचण्डको नीजि निवास भरतपुर- १४ शिवनगरमा मंगलबार आयोजना पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा पत्रकारले राखेका जिज्ञासामा प्रचण्डले दुई बुँदे सहमति तत्कालको स्टेपमात्रै नभइ संविधानको रक्षार्थ भएको बताएका हुन्।

Stage Performance को लागि रुकुम पश्चिम गएका बेला बिरामी परेर सेनाको हेलिकप्टरमा फर्केकी Singer Rachana Rimal लाइ apendix...
10/06/2025

Stage Performance को लागि रुकुम पश्चिम गएका बेला बिरामी परेर सेनाको हेलिकप्टरमा फर्केकी Singer Rachana Rimal लाइ apendix भएको खुलेको छ। Get Well Soon ! ❤️

मोरङ
07/06/2025

मोरङ

उर्लाबारी / वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि डा. महावीर पुन देशभर पुस्तक यात्रा गरिरहेका छन् । ....

झापा
07/06/2025

झापा

दमक प्रहरीले स्वीप अपरेशन गरी एकैरात ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रातको समयमा अनाधिकृत गतिविधि ग...

डा. महावीर पुनको अभियानमा उर्लाबारीका युवा व्यवसायी शाक्यद्वारा ५१ थान पुस्तक खरिद
05/06/2025

डा. महावीर पुनको अभियानमा उर्लाबारीका युवा व्यवसायी शाक्यद्वारा ५१ थान पुस्तक खरिद

उर्लाबारी, २२ जेठ – नेपाली वैज्ञानिक डा. महावीर पुनले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आवश्यक .....

Address

Jhapa
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Sajal Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajal Sandesh:

Share