Voice of Damak,Jhapa

Voice of Damak,Jhapa पूर्वकै सान भनेर चिनिने हाम्रो दमक का बिभिन्न विषयहरू यस पेजबाट पस्काईने छ । �

09/09/2025

एमाले पार्टी कार्यालय दमक!

09/09/2025

प्रधान मन्त्री निवास,दमक !

बन्द हुन सक्ने सामाजिक संजालहरू ! 🙄 #हाम्रो_पात्रो पनि 🫥
04/09/2025

बन्द हुन सक्ने सामाजिक संजालहरू ! 🙄

#हाम्रो_पात्रो पनि 🫥

साबधान ! जल तथा मौसम विज्ञान विभागले ३० वर्षको तथ्यांकको आधारमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। यही जेठ...
27/05/2025

साबधान !

जल तथा मौसम विज्ञान विभागले ३० वर्षको तथ्यांकको आधारमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। यही जेठ १८ देखि असोज ४ गतेसम्मको मनसुन अवधिमा अधिकांश स्थानमा अत्यधिक पानी पर्ने सम्भावना देखिएको छ। बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले विभागले सबै नागरिक, विशेषगरी जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ !

Oops! 😬
10/05/2025

Oops! 😬

Damak Cricket Update 🏏 दमक ३ vs दमक ६ Live Score:
09/05/2025

Damak Cricket Update 🏏

दमक ३ vs दमक ६
Live Score:

दमक वार्ड क्रिकेट उपडेटःदमक-५ vs दमक-२Last wicket: Bhupal dangal 32(12)
08/05/2025

दमक वार्ड क्रिकेट उपडेटः

दमक-५ vs दमक-२

Last wicket: Bhupal dangal 32(12)

स्वास्थ्य सम्बन्धी सूचना !
16/11/2023

स्वास्थ्य सम्बन्धी सूचना !

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Damak,Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share