Star Hub Mobile

Star Hub Mobile Authentic News Portal About Us

Welcome to Star Hub Mobile, your ultimate destination for all your mobile needs in Naxalbari, West Bengal 734429!

We specialize in providing the latest smartphones, accessories, and expert repair services to keep you connected. At Star Hub Mobile, we understand how essential your mobile device is to your everyday life. Whether you're searching for a new phone, essential accessories, or prompt repair services, our friendly and knowledgeable team is here to assist you. We offer a wide range of the latest smartp

hones at competitive prices, ensuring you find the perfect device to suit your needs. Our repair services are fast, reliable, and affordable. From cracked screens and battery replacements to software issues, our skilled technicians use high-quality parts to restore your device to peak performance. We pride ourselves on delivering excellent customer service, providing honest advice and support every step of the way. Join our community of satisfied customers who trust Star Hub Mobile for all their mobile needs. Whether you're a tech enthusiast or simply need a reliable device, we're here to help you stay connected. Visit us today in Naxalbari and experience the Star Hub Mobile difference!

Sad News : पथरीकी १८ वर्षीय अपेक्षा क्याम्पसबाट बेपत्ता २०८२ कार्तिक १८ गते पथरी बहुमुखी क्याम्पस पढ्न आएकी १८ बर्षिया अ...
04/11/2025

Sad News : पथरीकी १८ वर्षीय अपेक्षा क्याम्पसबाट बेपत्ता

२०८२ कार्तिक १८ गते पथरी बहुमुखी क्याम्पस पढ्न आएकी १८ बर्षिया अपेक्षा धमला बिहान ८ बजेदेखि हराइरहेकी हुँदा उनको बुवा बाबुराम धललाले खोजीरहनु भएको छ । भेट्नु हुने चिन्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।

03/11/2025

“रवि लामिछाने निर्दोष प्रमाणित”जेनजी आन्दोलनको ‘पत्र प्रकरण’मा नयाँ खुलासा -रवि लामिछाने निर्दोष प्रमाणितरास्वपा सभापति ...
03/11/2025

“रवि लामिछाने निर्दोष प्रमाणित”

जेनजी आन्दोलनको ‘पत्र प्रकरण’मा नयाँ
खुलासा -रवि लामिछाने निर्दोष प्रमाणित
रास्वपा सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनका बेला जेलबाट भगाएको भनिएको विवादास्पद पत्रबारे नयाँ तथ्य सार्वजनिक भएको छ।
नख्खु कारागार प्रमुख सत्यराज जोशीले जाँचबुझ आयोगमा दिएको बयानमा उक्त पत्रमा आफूले दबाब र ज्यानको डरका कारण विवश भएर हस्ताक्षर गरेको स्वीकार गरेका छन्। उनले भनेका छन्,
“जेनजी समूहले कारागार जलाउने धम्की दिएको थियो, त्यसैले परिस्थितिले बाध्य बनाएर मैले हस्ताक्षर गरें।”
यससँगै लामिछानेमाथि लागेको आरोप खारेज हुँदै उनी निर्दोष प्रमाणित भएका छन्।
जेलबाट रिहा भएपछि लामिछानेमाथि ‘सेटिङ’ र ‘सिन्डिकेट’को आरोप लगाउँदै मिडियामा चलेको अभियान अहिले गलत प्रमाणित भएको छ।

बालेन क्रेज....
03/11/2025

बालेन क्रेज....

अपहरणमा परेकै दिन सरोज शर्माको ह’त्या । बेहोस भएका सरोज शर्मा होसमा आउने बित्तिकै चिच्याउन र कराउन थालेपछि उनीहरूले हतौड...
02/11/2025

अपहरणमा परेकै दिन सरोज शर्माको ह’त्या ।
बेहोस भएका सरोज शर्मा होसमा आउने बित्तिकै चिच्याउन र कराउन थालेपछि उनीहरूले हतौडाले टाउको पछाडि भागमा पटक–पटक हिर्का’एर ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भानुभक्त आचर्य को सालिक मामा चोक दमक..
02/11/2025

भानुभक्त आचर्य को सालिक
मामा चोक दमक..

बालेन शाहलाई विदेशी दलाल भनेर आरोप लागिरहेको बेला, रातारात स्टाटस लेख्छन् र केही बेरमा नै स्टाटस डिलिट गरिदिन्छन्। उनलाई...
02/11/2025

बालेन शाहलाई विदेशी दलाल भनेर आरोप लागिरहेको बेला, रातारात स्टाटस लेख्छन् र केही बेरमा नै स्टाटस डिलिट गरिदिन्छन्। उनलाई कतिले भारतीय दलाल भने कतिले अमेरिकन एजेन्ट भने, तर अन्त्यमा तिनै देशविरुद्ध लेखेको स्टाटस आफैंलाई भारी परेको छ। सामाजिक सञ्जालभरि नै बालेनको विरोध भएपनि केही मान्छेले सही लेखेको भनेर चर्चासमेत गरेका छन्। बालेन आफै पनि सुझबुझ भएको मान्छे नै हुन्। त्यसैले बालेनले हरेक आफ्ना स्टाटसहरूमा बुद्धि र विवेक प्रयोग गर्नु जरुरी देखिन्छ।

02/11/2025

हराइरहेका सरोज शर्मा पुलमुनि बालुवामा गाडिएको अवस्थामा ...

01/11/2025

नेकपा एमाले दमक नगर कमिटी अध्यक्ष राम प्रसाद पौडेल यसो भन्नुहुन्छ ।

ओलीको गृहनगर झापा दमकमा नेकपा (एमाले) सम्बद्ध जनसंगठनद्वारा दमकमा आयोजित शान्ति पुर्ण सद्भाव रिर्याली ।Damak Info
01/11/2025

ओलीको गृहनगर झापा दमकमा नेकपा (एमाले) सम्बद्ध जनसंगठनद्वारा दमकमा आयोजित शान्ति पुर्ण सद्भाव रिर्याली ।
Damak Info

01/11/2025

सात दिनदेखि बेपत्ता भएका सरोज शर्माको ह'त्यामा छिमेकीको संलग्नताको आशंका

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Star Hub Mobile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Star Hub Mobile:

Share