Damak Info

Damak Info Authentic News Portal About Us

Welcome to Star Hub Mobile, your ultimate destination for all your mobile needs in Naxalbari, West Bengal 734429!

We specialize in providing the latest smartphones, accessories, and expert repair services to keep you connected. At Star Hub Mobile, we understand how essential your mobile device is to your everyday life. Whether you're searching for a new phone, essential accessories, or prompt repair services, our friendly and knowledgeable team is here to assist you. We offer a wide range of the latest smartp

hones at competitive prices, ensuring you find the perfect device to suit your needs. Our repair services are fast, reliable, and affordable. From cracked screens and battery replacements to software issues, our skilled technicians use high-quality parts to restore your device to peak performance. We pride ourselves on delivering excellent customer service, providing honest advice and support every step of the way. Join our community of satisfied customers who trust Star Hub Mobile for all their mobile needs. Whether you're a tech enthusiast or simply need a reliable device, we're here to help you stay connected. Visit us today in Naxalbari and experience the Star Hub Mobile difference!

08/10/2025

झापा गाउँपालिका राहात वितरणमा सिडिओ

झापा गाऊँपालिका राहत अपडेट ।
08/10/2025

झापा गाऊँपालिका राहत अपडेट ।

08/10/2025

08/10/2025

झापा गाउँपालिका को कार्यवाहक अध्यक्ष राहत वितरणको कार्यक्रममा बोल्दै भन्नुहुन्छ मलाई पनि बाढीले बगायो

08/10/2025

झापा गाउँपालिका राहत वितरण

यात्राको क्रममा इलामको कन्याम आसपास अप्ठ्यारो परेर बेखर्ची भई बास बस्नु पर्ने भएमा (आज र भोलि) कन्याम स्थित कन्याम भिलेज...
06/10/2025

यात्राको क्रममा इलामको कन्याम आसपास अप्ठ्यारो परेर बेखर्ची भई बास बस्नु पर्ने भएमा (आज र भोलि) कन्याम स्थित कन्याम भिलेज कटेज होटलको तर्फबाट १० देखि १५ जना सम्मलाई नि:शुल्क खान बस्ने सेवा सुविधा होटल केभिसी (KVC) ले दिईने भएको छ ।
सम्पर्क: Hotel KVC Kanyam
9842633211

05/10/2025
05/10/2025

निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाएको छ। यो दुधे र माइधार बीचको डाइभर्सन पुल हो।

खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका अन्तर्राष्ट्रिय विमानहरू क्रमशः काठमाडौं अवतरण गर्न थालेका छन्।विमानस्थलमा ...
04/10/2025

खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका अन्तर्राष्ट्रिय विमानहरू क्रमशः काठमाडौं अवतरण गर्न थालेका छन्।
विमानस्थलमा उडान सञ्चालन क्रमशः सामान्य बन्दै गएपछि अन्तर्राष्ट्रिय उडानको समयसीमा बिहान ४ बजेसम्म विस्तार गरिएको छ। तर, आन्तरिक उडानहरू भने आइतबार बिहानसम्मका लागि स्थगित गरिएका छन्।

मानवीय क्षति नहुने गरी काम गर्दै छौँ । विपद्‌मा फाइदा लुट्नेलाई कारबाही हुन्छ। - ओमप्रकाश अर्याल, गृहमन्त्री
04/10/2025

मानवीय क्षति नहुने गरी काम गर्दै छौँ । विपद्‌मा फाइदा लुट्नेलाई कारबाही हुन्छ। - ओमप्रकाश अर्याल, गृहमन्त्री

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Damak Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Info:

Share