Tezesx Vlog

Tezesx Vlog Huminity First
मानवता पहिले

( most of my reels will be travelling and learning new idea in funny and easy way keep supporting Thank you 🙏☺️)

04/08/2025

रोबर्ट ले मान्छे ले भन्द पनि राम्रो संग धान कात्दो रैछ 😂😂

03/08/2025

यो रैछ नी त लाम्खुट्टे मार्ने तरिका 😂😂😂

02/08/2025

एउटा भ्लग ले सबै थुर थुर भए त 😂😂😂
भ्रस्टाचारी लाई अब छोड्नु हुन नेपाली जनता अब जाग्नु पर्छ 🇳🇵

प्रधानमन्त्री के पी ओलि र गृहमन्त्री रमेश लेखक सहित अनिय 16 जान बिरुद्ध मानव तस्करी को आरोपि सहित उजुरी परे पनि दर्ता गर...
02/08/2025

प्रधानमन्त्री के पी ओलि र गृहमन्त्री रमेश लेखक सहित अनिय 16 जान बिरुद्ध मानव तस्करी को आरोपि सहित उजुरी परे पनि दर्ता गर्न न मिल्ने

02/08/2025

New Rider in town 🛵🛵
उहाँ दिदी ले पास गर्नु हिन्छ होला त ?

01/08/2025

Good morning
मलेशिया बाट जापान UK ल गायत अन्य यूरोपेली देश जान मिल्छ भन्दै सामाजिक संजाल मा थुप्रै भिडियो हरु अहिले आइरहेको छ सबै हामी मलेशिया मा रह्न्रे नेपाली हरु सचेत रह्नु होला धन्यवाद 🙏

01/08/2025

मेरो फोन को हाल्त हेर्नुस न 😂😂😂

01/08/2025

Good morning
चिया पकाउने खतरा तरिका 😂😂😂

31/07/2025

हाम्रो प्रधानमन्त्री ज्यु को यो बेलून उडाउनु भको भिडियो
हेर्दा पोखरा को जस्तो हुछ कि भनेर हेरेको तर केही अप्रिय भए न 😂😂😂

फेरि अर्को बहादुर को चर्तीकला आयो त यता 😂😂😂😂
31/07/2025

फेरि अर्को बहादुर को चर्तीकला आयो त यता
😂😂😂😂

31/07/2025

My lunch for today
आज को मेरो खाना 😚😚

एमालेले झन्डाको रङ फेरेर यस्तो रङको बनाउने भयो 😂
30/07/2025

एमालेले झन्डाको रङ फेरेर यस्तो रङको बनाउने भयो 😂

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Tezesx Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category