Nepali HO nih

Nepali HO nih Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali HO nih, Media/News Company, Nepal, Jhapa District.

12/09/2025
12/09/2025

'हामी फेरि उठ्नेछौँ, अनि देश झन् मजाले लुट्नेछौँ।'- दलेहरूको घोषणा

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले आज साँझ ८:४५ बजे शपथ लिने तय भएको ...
12/09/2025

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। उनले आज साँझ ८:४५ बजे शपथ लिने तय भएको छ।

12/09/2025

Ready ho ta Night Shift garna aaja ni?

11/09/2025

छिटो न हौ! अहिले हर्क बिउँझिए भने अर्को लफडा गर्छन फेरि।

प्रधानमन्त्री यिनलाई बनाउन पर्छ, मरेको चरा बचाउनेले देश बचाईहाल्चन नि !
11/09/2025

प्रधानमन्त्री यिनलाई बनाउन पर्छ, मरेको चरा बचाउनेले देश बचाईहाल्चन नि !

11/09/2025

विद्यार्थी मर्दा ननिस्किएको विद्यार्थी संगठन आज संविधान बचाउमा निस्कियो।वाह!!

11/09/2025

हस्पिटलको बेडबाट देउवाको भाबुक सन्देश:- पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ 😁🤣

Is this real?
10/09/2025

Is this real?

10/09/2025

Custom khelaune re jo jito tei pm re

Address

Nepal
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Nepali HO nih posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share