Neemesh magar

Neemesh magar मत्ती ३
२. "पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।"

मिरिक मौसम यति चिसो अनि रमाइलो क्या😮Ganga Sunuwar
20/06/2026

मिरिक
मौसम यति चिसो अनि रमाइलो क्या😮
Ganga Sunuwar

13/03/2026

भजनसंग्रह ८४ (NNRV)
१०. तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।

06/02/2026

भजनसंग्रह ८४
१०. तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।

१ शमूएल १७ ३७. सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।" शाऊलले भने, "त्यसो भए ज...
30/01/2026

१ शमूएल १७
३७. सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।" शाऊलले भने, "त्यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्।"

हिब्रू १२ १२. यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।
30/01/2026

हिब्रू १२
१२. यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ।

भजनसंग्रह ४ ८. शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
29/01/2026

भजनसंग्रह ४
८. शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।

भजनसंग्रह ११६ २. उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु।
28/01/2026

भजनसंग्रह ११६
२. उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु।

28/01/2026

सुनलाई जति आगोमा पोल्यो त्यति चम्किदै जान्छ। याद राख्नुहोस हामी पनि कति जना त्यही भट्टिमा छौ।

Address

Kasturi Marga
Jhapa District
06

Website

Alerts

Be the first to know and let us send you an email when Neemesh magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share