Routine Of Mechinagar Banda

Routine Of Mechinagar Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Mechinagar Banda, Digital creator, Jhapa District.
(1)

Our effort is to bring daily dose of authentic information, important updates, national issues, entertaining posts, Photos, videos, representing and related to mechinagar, along with some quotes, Meme etc.

07/09/2026

हल्दीबारी गाउँपालिकाबाट प्रधानमन्त्री दैवी प्रकोप राहत संकलन कोषमा रु. २५ लाख ९१ हजार ७ सय ५० रकम जम्मा गर्ने निर्णय भएको छ !

जय श्रीकृष्ण
04/09/2026

जय श्रीकृष्ण

Trishuli 3A Update:सुरुङ भित्रबाट एक जना सञ्जय साह र कबिर महर्जनको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्रा...
04/09/2026

Trishuli 3A Update:

सुरुङ भित्रबाट एक जना सञ्जय साह र कबिर महर्जनको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह UN को महासभामा भाग लिन अमेरिका जाने भएका छन् । इतिहास दोहोरिँदैछ, सन् १९६७ मा राजा महेन्द्रल...
04/09/2026

प्रधानमन्त्री वालेन्द्र शाह UN को महासभामा भाग लिन अमेरिका जाने भएका छन् ।

इतिहास दोहोरिँदैछ, सन् १९६७ मा राजा महेन्द्रले संयुक्त राष्ट्र संघको मञ्चमा नेपालको बलियो उपस्थिति देखाएका थिए। अब प्रधानमन्त्री बालेन्द्र शाहले UN को ८१औँ महासभामा नेपालको जलवायु न्यायका लागि ऐतिहासिक आवाज उठाउँदै।

04/09/2026

Trishuli 3A Update
उद्दार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।

हिन्दु- मुस्लिम बिचको सम्मान र भाईचाराकृष्ण अष्टमीको पावन अवसरमा एक मुस्लिम अगुवा युवा अमिर खान जसले सबै धर्मको सम्मान ग...
04/09/2026

हिन्दु- मुस्लिम बिचको सम्मान र भाईचारा
कृष्ण अष्टमीको पावन अवसरमा एक मुस्लिम अगुवा युवा अमिर खान जसले सबै धर्मको सम्मान गर्छ र आज कृष्ण अष्टमीको उपलक्ष्यमा कृष्ण भगवानको रूप धारण गरेको एक हिन्दु बालक सग आशीर्वाद र सुभकामना ग्रहण गर्दै । यही हो भाइचाराको अर्को सकारात्मक सन्देश

02/09/2026

अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ विजनेसमार्फत सर्वसाधारणलाई ठगी गर्दै आएको भन्दै नेटवर्किङ कम्पनी ग्लोवल ओरियन्सको बिर्तामोडमा रहेको कार्यालयमा छापा मारी झापा प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ । थप अनुसन्धान भैरहेको जानकारी आएको छ ।

संसारभरका आदिबासीहरु प्रकृतिको पुजा गर्छन् ! अमेरिका लगायतका देशहरुमा आज पनि आदिबासीहरु रैथाने धर्म अनुशार प्रकृतिको पुज...
02/09/2026

संसारभरका आदिबासीहरु प्रकृतिको पुजा गर्छन् ! अमेरिका लगायतका देशहरुमा आज पनि आदिबासीहरु रैथाने धर्म अनुशार प्रकृतिको पुजा गर्छन् कारण एउटै मात्रै हो, प्रकृतिको पुजा गर्दा प्रकृतिलाई मानवहरुले विध्वंस गर्दैनन्, संरक्षण गर्छन् जसको परिणामस्वरूप प्रकृतिले पनि मानव जिवनमा क्षति पुर्याउदैन..... आस्थाको संरक्षण गर्दा मात्रै आस्थाले पनि मानव जिवनको संरक्षण गर्छ ।

बिर्तामोड ५ स्थित ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीको छापा
02/09/2026

बिर्तामोड ५ स्थित ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीको छापा

Address

Jhapa District

Telephone

+9779866788908

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Mechinagar Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Mechinagar Banda:

Shortcuts

Share