𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 𝐎𝐟 𝐇𝐚𝐥𝐝𝐢𝐛𝐚𝐫𝐢

𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 𝐎𝐟 𝐇𝐚𝐥𝐝𝐢𝐛𝐚𝐫𝐢 © रुटिन अफ हल्दीबारी
---------------------------------------------------------------
Connecting Haldibari Through Social Media .

One And Easy Access to Spread News Faster !
~TEAM ROHB~
[email protected]

19/07/2025

आज बिहान करीब ७:३० बजे तिर बिर्तामोड नगरपालिकाको मुटु मुक्ती चोक नजिकै रहेको पोलमा विधुत सटका कारण आगलागी भएको छ।

19/07/2025

हल्दिबारीको भुतेनी खोलामा डुबेर एक वृद्धको मृत्यु !
समाचार साभारः Times Of Pradesh
अडियो: सम्राट अधिकारी

18/07/2025

चोटग्रस्त अनुहारको फोटो सार्वजनिक गर्दै एलिना : न्यायको लागि अघि बढ्ने !

18/07/2025

बाह्रदशी दुर्घटनामा चारजनाको मृत्युः हजुरबुवा र नातिसहित बुहारी उर्मिलाको पनि ज्यान गयो !

💚 बाह्रदशी बासी सबैले हातोमाले गरि सहयोग गरौ है ।
18/07/2025

💚 बाह्रदशी बासी सबैले हातोमाले गरि सहयोग गरौ है ।

बिष्णु सापकोटाले सामाजिक संजालमा आएको भिडियोहरुले आफ्नो ब्यक्तिगत जिवनमा असर पुर्‍याएको भन्दै अष्ट्रेलियामा कानुनी प्रक्...
18/07/2025

बिष्णु सापकोटाले सामाजिक संजालमा आएको भिडियोहरुले आफ्नो ब्यक्तिगत जिवनमा असर पुर्‍याएको भन्दै अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाएको बताएका छन् !

18/07/2025

शिक्षा विधेयक पारित नगरे साउन २१ गते देखि नेपाल शिक्षक महा संघले आ!न्दोलन गर्ने घोषण गरेको छ।

17/07/2025

नेपाल सरकारले Telegram लाई नेपालमा बन्द गर्ने तयारी गरेको छ। 😮

हल्दीबारी आधारभूत अस्पतालको आकस्मिक कक्षामा भर्ना भएका यी व्यक्तिलाई कसैले चिन्नुहुन्छ भने घरपरिवारलाई खबर गरेर अस्पताल ...
17/07/2025

हल्दीबारी आधारभूत अस्पतालको आकस्मिक कक्षामा भर्ना भएका यी व्यक्तिलाई कसैले चिन्नुहुन्छ भने घरपरिवारलाई खबर गरेर अस्पताल प्रशासनसँग सम्पर्क गर्नुहोला । अचेत अवस्थामा रहेका यी व्यक्तिको अवस्था गम्भीर छ।
सुचना : राजेश आचार्य बाट

17/07/2025

आज बिजुली नभएको दिन क कस्लाई चिन्ने मौका पाउनुभयो त ? वहाँ कस्तो लाग्यो ? 😁

17/07/2025

५० किलो भन्दा ठूलो माछा त्रिशुली नदीमा भेटियो !

16/07/2025

सेप्टी ट्याङ्कीमा सटिङ खोल्न भित्र पसेका चार जना कामदार बेहोस, तीन जनाको अवस्था गम्भीर !

Address

Jhapa District

Telephone

+9779816099392

Website

Alerts

Be the first to know and let us send you an email when 𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 𝐎𝐟 𝐇𝐚𝐥𝐝𝐢𝐛𝐚𝐫𝐢 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐑𝐨𝐮𝐭𝐢𝐧𝐞 𝐎𝐟 𝐇𝐚𝐥𝐝𝐢𝐛𝐚𝐫𝐢:

Share