The OG Times

The OG Times Trust. Together

26/08/2026

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको ‘वरिष्ठ नेता’मा अनुमोदित गरे...
29/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको ‘वरिष्ठ नेता’मा अनुमोदित गरेको छ।

14/05/2026

Debate!!
Puspa Kamal Dahal Vs Shambhu Suskera
#नेपाल

29/04/2026

अब लाइसेन्स १० वर्षमा नवीकरण गर्दा हुने :
आम नागरिकको प्रत्यक्ष चासोको विषय रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याइने भएको छ। यो नयाँ व्यवस्था लागू भएपछि चालकहरूले हरेक १० वर्षमा मात्रै लाइसेन्स नवीकरण गर्नुपर्नेछ।

29/04/2026

स्वास्थ्य मन्त्रीको कडा निर्देशन:
भ्रष्टाचार गर्नेलाई एक एकलाई कारबाही हुने

आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत इन्धन लिएर दुरुपयोग गरिएको घटनामा स्वास्थ्य मन्त्री निशा मेहताले कडा कदम चाल्न निर्देशन दिनुभएको छ।
जलेका २४ वटा गाडीको विवरण देखाएर इन्धन लिने गरिएको खुलेपछि मन्त्री मेहताले सम्बन्धित कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न प्रशासन सचिवलाई निर्देशन दिनुभएको हो।

पूर्ण रूपमा क्षति भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भएको पाइएपछि यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ।

28/04/2026

मौशम सम्बन्धी अत्यन्तै जरुरी सुचना, अबको ३ दिनसम्म भारी वर्षा हुने :

आगामी ३ दिनसम्म देशका धेरै स्थानहरूमा हल्कादेखि भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। त्यसैले यात्रा वा अन्य कुनै महत्वपूर्ण काम अघि बढाउनु अघि मौसमको अद्यावधिक जानकारी अनिवार्य रूपमा लिएर मात्रै योजना बनाउन मौसम विभागले सबैमा अनुरोध गरेको छ।

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when The OG Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share