Kamal Update

Kamal Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamal Update, News & Media Website, Kampa, Jhapa District.

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीका विभिन्न क्षेत्रको स्थलगत अवलो...
02/09/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित धादिङको गल्छी र नुवाकोटको बेलकोटगढीका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

02/09/2026
परिवर्तन भाषणबाट होइन, हाम्रो सानो प्रयासबाट सुरु हुन्छ। 🌱आउनुहोस्, पहिलो पाइला नेपाल, कमल शाखासँग जोडिएर समाजसेवा र सका...
02/09/2026

परिवर्तन भाषणबाट होइन, हाम्रो सानो प्रयासबाट सुरु हुन्छ। 🌱
आउनुहोस्, पहिलो पाइला नेपाल, कमल शाखासँग जोडिएर समाजसेवा र सकारात्मक परिवर्तनको अभियानमा हातेमालो गरौँ। 🤝❤️

#पहिलोपाइलानेपाल #कमलशाखा #सामाजिकसेवा #सकारात्मकपरिवर्तन

आमा ❤️
02/09/2026

आमा ❤️

01/09/2026

Salute, Nepal Army. 🇳🇵

31/08/2026

Rest in peace, beautiful souls taken by this devastating flood. 🕊️💔 So many lives lost, so many hearts broken. May you find eternal peace. 🙏🥹

31/08/2026

This heartbreaking video is a reminder that no child should ever have to face fear, loss, or such heavy responsibilities. 💔 Seeing this little boy carrying his younger sister while searching for their parents shows unimaginable courage, love, and strength. 🥺❤️ May every child facing hardship find safety, comfort, and a loving family. 🙏🏻 Moments like this remind us to cherish our parents, protect our loved ones, and be grateful for every moment together. ❤️

कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवाको टिमुरेमा श*व व्यवस्थापनको जिम्मेवारीसहित खटाइएको छ।
31/08/2026

कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई रसुवाको टिमुरेमा श*व व्यवस्थापनको जिम्मेवारीसहित खटाइएको छ।

🙏🇳🇵 नेपाल र तिब्बतका बाढीपीडितप्रति Real Madrid र Málaga को सम्मान।खेल सुरु हुनुअघि विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्र...
31/08/2026

🙏🇳🇵 नेपाल र तिब्बतका बाढीपीडितप्रति Real Madrid र Málaga को सम्मान।
खेल सुरु हुनुअघि विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरियो।

30/08/2026

कोशी ब्यारेजमा पानीको मात्रा बढ्दै गएको छ।

राति १०:२० बजेसम्म २४ वटा ढोका खोलिएको जानकारी प्राप्त भएको छ।
सबैजना सतर्क र सुरक्षित रहनुहोस्।
विशेषगरी कोशी नदी आसपासका बासिन्दाहरूले आवश्यक सावधानी अपनाउनुहोला।

🚨 Be Alert • Stay Safe 🙏

Address

Kampa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Jhapa District.