The JHAPA TIMES

The JHAPA TIMES झापाको आवाज � | सत्य, तथ्य र निष्पक्ष समाचार | स्थानीयदेखि राष्ट्रियसम्म

21/07/2026

हर्क साम्पाँग जनकपुर आउनेभएपछि कार्यकर्ता, समर्थकसँग लफडा...

Kylian Mbappé has become the highest goalscorer in FIFA World Cup history. (22 Goals) 😮🔥
19/07/2026

Kylian Mbappé has become the highest goalscorer in FIFA World Cup history. (22 Goals) 😮🔥

19/07/2026

मध्यारातमा राप्रपा सांसद ज्ञानेन्द्र शाही लाइभामा : प्रधानमन्त्री,गृहमन्त्री र सभापति रबि लामिछानेलाई संसदमा जवाफ दिएर देखाउन दिए चुनौती!


18/07/2026

श्रम संस्कृति पार्टी को पाटि!

18/07/2026

पहाडले पार्टी छोड्यो, मधेशले जाती छोड्यो ! - रवि लामिछाने!


16/07/2026

दार्चुलाको झाेलुङ्गे पुल निर्माणमा खाना र यातायात खर्च धेरै भयो भन्नेलाई येस्तो जवाफ दिए !
मननीय हर्क साम्पाङले हेर्नुस् भिडियो 👇️

#श्रमसंस्कृतीपाटि
Harka Sampang A Revolution

🏏🚨 BREAKING: भारत 'ए' टोलीले नेपाल भ्रमण गर्ने सम्भावना! 🇳🇵🇮🇳भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) का सचिव देवाजित सैकिय...
10/07/2026

🏏🚨 BREAKING: भारत 'ए' टोलीले नेपाल भ्रमण गर्ने सम्भावना! 🇳🇵🇮🇳

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) का सचिव देवाजित सैकिया ले भारत 'ए' टोलीले जुलाईको अन्तिम सातातिर वा अगस्टको सुरुवातमा नेपाल भ्रमण गर्ने सम्भावना रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (CAN) को अनुरोधपछि यसबारे सकारात्मक छलफल भइरहेको जनाइएको छ।

यदि भ्रमणले अन्तिम स्वीकृति पायो भने, यो नेपाल र भारतबीचको क्रिकेट सम्बन्धका लागि ऐतिहासिक अवसर हुनेछ। साथै, नेपाली राष्ट्रिय टोलीले भारतका उदीयमान खेलाडीहरूविरुद्ध प्रतिस्पर्धा गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछ।

यद्यपि, भ्रमणको आधिकारिक तालिका र मिति भने अझै सार्वजनिक गरिएको छैन। BCCI ले उपयुक्त समय मिलाएर अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।

10/07/2026

संसदमा गृहमन्त्री सुधन गुरुङको सम्बोधन ।

10/07/2026

गणेश नेपाली र काठमाडौँ महानगरपालिकाकी महिला नगर प्रहरीबीच भएको भनाभन…

पेट्रोलियम आयातमा ऐतिहासिक गिरावट: ३ महिनामा झन्डै १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत!सरकारले हप्तामा दुई दिन सार...
09/07/2026

पेट्रोलियम आयातमा ऐतिहासिक गिरावट: ३ महिनामा झन्डै १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत!

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय र वालेन्द्र शाह नेतृत्वको सरकारले झन्डै ७ सय सरकारी सवारी साधन फिर्ता गराएपछि इन्धन खपतमा ठूलो कमी आएको छ ।

चैत, वैशाख र जेठ महिनामा मात्रै पेट्रोल र डिजेलको आयात ठ्याक्कै ६ करोड ९० लाख २४ हजार लिटरले घटेको छ ।

यसले गर्दा देशको करिब ९ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिएको छ।

सुशासनका कडा कदम र मितव्ययिताले अर्थतन्त्रलाई कसरी राहत दिन्छ भन्ने यो ज्वलन्त उदाहरण हो ।

Address

Gauradaha
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when The JHAPA TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share