Chyafunde

Chyafunde Narendra limbu

Rabindra Dhant ले नयाँ इतिहास बनाउदै आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵
28/08/2026

Rabindra Dhant ले नयाँ इतिहास बनाउदै आजको खेल जितेर फाइनलमा पुगेका छन् । ❤️🇳🇵

28/08/2026

⚠️ तिब्बततर्फ पानीको बहाव पुनः बढेको सूचना। सबैजना सतर्क रहनुहोस् र सुरक्षित स्थानतर्फ जानुहोस्। 🙏
सबैले सक्दो शेयर गरेर छिटो भन्दा छिटो सबैसम्म पुर्याउन पनि अनुरोध छ!🙏

विपत्ति परेको बेला ठूलो कुरा होइन, सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ। 🙏आज पीडामा रहेका परिवारहरूलाई हाम...
27/08/2026

विपत्ति परेको बेला ठूलो कुरा होइन, सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ। 🙏
आज पीडामा रहेका परिवारहरूलाई हाम्रो साथ, सहयोग र हौसला चाहिएको छ। मैले आफ्नो तर्फबाट सकेको सहयोग गरेको छु, तपाईंले पनि आफूले सक्ने सहयोग गरौँ।
सहयोग रकमले होइन, मनले ठूलो हुन्छ।
आउनुहोस्, यो कठिन समयमा पीडितहरूसँग उभिऔँ। 🇳🇵❤️

सक्नेले सहयोग गरौँ, नसक्नेले यो सन्देश फैलाऔँ।
B***n PMO Nepal 🇳🇵

26/08/2026

ठुलो बिपत्ती आई लाग्यो हामीलाई
हाम्रो मन अत्तालिएकोछ …
हामीसँग सिमित स्रोत साधन होलान
तर पनि राष्ट्र सेवक साथीहरु भोक तिर्खा त्यागेर मैदानमा खटिरहनुभएकोछ ।
वहाँहरुलाई अझ साहस बाडौ !
धेरैले परिवार आफन्त गुमाउनु भएकोछ , बिछोडीनु भएकोछ ,
वहाँहरुलाई धैर्यधारण दिने शक्ती बाडौ !
त्यो भन्दा पनि यतिबेला जस अपजसको स्वार्थ माथी उठेर अघि बडौ !
मनहरु एकजुट बनाऊ !!!❤️

आज त्रिशूली नदीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा देखिएको बाढी–पहिरोको दुःखद परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दछु...
26/08/2026

आज त्रिशूली नदीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा देखिएको बाढी–पहिरोको दुःखद परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दछु। 🙏🇳🇵
यस विपत्तिको समयमा प्रभावित परिवार तथा सम्पूर्ण पीडितहरूप्रति हार्दिक समवेदना।
सबैजना सुरक्षित रहनुहोस्। ❤️

Pray For Nepal 🇳🇵😢

26/08/2026

बाटोमा यति धेरै हँसिलो बाजे सँग कुरा गरे मैले नै हाँसो थाम्न सकिन पूरा भिडियो हेर्दा हजुरहरुलाई पनि त्यस्तै हुन्छ! 😜😁

25/08/2026

यस्तो त चल्दैन नी!🤪
पुरा भिडियो क-कस्ले हेर्नु भयो त??❤️
हेर्नु भएको छैन भने KLS Official YouTube Channel मा गएर हेर्न सक्नु हुने छ।🙏❤️

25/08/2026

आज पनि भिडियो बनेको छ चाडै आउदै छ है नंया भिडियो!❤️

25/08/2026

भूल्के सिमसार दमकमा सोध्दा यस्तो भन्नु हुन्छ! 😜😁
पूरा भिडियोको link तल कमेन्ट मा छ ❤️

24/08/2026

सारै दु.ख गरेर बनाएको भिडियो आज हालेको छु हेरेर कस्तो बन्यो प्रतिक्रिया दिनु होला है!❤️

Address

Damak
Jhapa District
57217

Alerts

Be the first to know and let us send you an email when Chyafunde posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share