Routine Of Chakchaki Bazar

Routine Of Chakchaki Bazar News & Entertainment

बाह्रदशी वडा -२ जनता बजार क्षेत्रमा एउटा बच्चालाई Xfire बाइकले ठक्कर दिएर चालक फरार भएको छ।
29/05/2026

बाह्रदशी वडा -२ जनता बजार क्षेत्रमा एउटा बच्चालाई Xfire बाइकले ठक्कर दिएर चालक फरार भएको छ।

कनकाई ५ टेक्रा लक्ष्मी मार्ग सडकमा बिजुलीको पोल भाचिएर हाइ भोल्डेजको तार सडकमै झरेको छ ।
26/05/2026

कनकाई ५ टेक्रा लक्ष्मी मार्ग सडकमा बिजुलीको पोल भाचिएर हाइ भोल्डेजको तार सडकमै झरेको छ ।

झापा गाउँपालिका-५,पुरानो शरणामति बजारमा पिपलको बोट हिजो रातिको हावाहुरीले उखेलेकोले बिजुलिको तार तथा पोल क्षती पुर्याएको...
26/05/2026

झापा गाउँपालिका-५,पुरानो शरणामति बजारमा पिपलको बोट हिजो रातिको हावाहुरीले उखेलेकोले बिजुलिको तार तथा पोल क्षती पुर्याएको जानकारी गराइन्छ । बिधुत प्राधिकरण तथा स्थानिय सरकारलाइ समेत जानकारीका लागि अनुरोध गर्दछौ ।🙏

25/05/2026

Be safe;- झापाका विभिन्न क्षेत्रमा भिषण हावाहुरी र चट्याङ सहित वर्षा सुरु भएको छ।🫨

Routine Of Chakchaki Bazar wishes a very Happy Birthday to Mr. गौतम गणेश 🎉🎂Wishing you endless joy, success, good health...
18/05/2026

Routine Of Chakchaki Bazar wishes a very Happy Birthday to Mr. गौतम गणेश 🎉🎂

Wishing you endless joy, success, good health, and beautiful moments in the year ahead. May your special day be filled with happiness and celebration! 🌸✨

यसरी हटाईदैछ मुक्ति चोकको सालिक।
09/05/2026

यसरी हटाईदैछ मुक्ति चोकको सालिक।

02/05/2026

रासलिला
कार्यक्रम बाह्रदशी - ५, तेतलीबारी,

01/05/2026

महेश्पुर किर्तन मण्डली को प्रस्तुति
कार्यक्रम बाह्रदशी - ५, तेतलीबारी,

कनकाईको ह्याप्पी ल्याण्ड अगाडि 'छोटा हात्ती' र मोटरसाइकल ठोक्किँदा गम्भीर दुर्घटना, विस्तृत विवरण आउन बाँकी...
30/04/2026

कनकाईको ह्याप्पी ल्याण्ड अगाडि 'छोटा हात्ती' र मोटरसाइकल ठोक्किँदा गम्भीर दुर्घटना, विस्तृत विवरण आउन बाँकी...

30/04/2026

अस्टजाम समापन
कार्यक्रम बाह्रदशी - ५, तेतलीबारी, झापा

30/04/2026

श्री–श्री १०८ अखण्ड हरिनाम संकीर्तन अष्टजाम तेतलीबारी मा सञ्चालन भई रहेको छ ।
LIVE 🔴

Address

Bahradashi-4, Chakchaki
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Chakchaki Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share