झापाली

झापाली कहिलेकाहीँ बुझाइ प्रेमभन्दा महत्वपूर्ण हुन्छ 🌸

02/10/2025

नहोला टीका सबैको घरमा तर खुसी भने सबैको घरमा होस् ♥
Happy dashain everyone ❤️

29/09/2025

West Indies players after getting a target of 174 runs from Nepal. 😁

28/09/2025

पैसा नकमाए आफ्नै घरका ले त हेप्छन, झन अरुको त के भर ।
Goodnight everyone

28/09/2025

🤯🤯 पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सहित पाँच जनालाई यात्रा प्रतिबन्ध लगाइएको छ; उनीहरूलाई स्वीकृति बिना उपत्यका छोड्न अनुमति छैन।

Goodmorning  Nepal from heavenly place Pokhara❤️
28/09/2025

Goodmorning Nepal from heavenly place Pokhara❤️

कप्तान रोहित पौडेलले आजको ऐतिहासिक जित जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति समर्पित गरेका छन् । ❤️🇳🇵Caption 🫡
27/09/2025

कप्तान रोहित पौडेलले आजको ऐतिहासिक जित जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति समर्पित गरेका छन् । ❤️🇳🇵
Caption 🫡

Wow…😮 Nepal defeated West Indies, the giants of T20 cricket. This is not just a win, it’s a statement to the world 🔥🇳🇵Co...
27/09/2025

Wow…😮 Nepal defeated West Indies, the giants of T20 cricket. This is not just a win, it’s a statement to the world 🔥🇳🇵Congratulations Nepal 🇳🇵

27/09/2025

कठिन परिश्रमले सधैं तुरुन्तै नतिजा नदिए पनि, भविष्यलाई मजबुत बनाइदिन्छ।”
शुभरात्रि 🌙💤

Well played captain rohit poudel वेस्ट इन्डिजसँगको खेल अघि कप्तान रोहित पौडेल भन्छन "आफ्नो Best क्रिकेट खेल्यो भने जित्न...
27/09/2025

Well played captain rohit poudel


वेस्ट इन्डिजसँगको खेल अघि कप्तान रोहित पौडेल भन्छन "आफ्नो Best क्रिकेट खेल्यो भने जित्न सकिन्छ । टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ । हामी शृंखला जित्न सक्छौं भन्ने छ ।" ❤️🇳🇵

Address

Birtamode
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when झापाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to झापाली:

Share