Mongol Newspaper

Mongol Newspaper Mongol Newspaper

28/07/2026
28/07/2026
हार्दिक आभार..
28/07/2026

हार्दिक आभार..

हार्दिक धन्यवाद ,
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा द्वारा आयोजित महामानव ड. गोपाल गुरुङ ज्यु को ९१ औं जन्मोत्सव कार्यक्रम लाई सफल बनाउनको निम्ति MNO कमल गाउँसभा का पुर्व सचिव,हाल प्रवास यु.के. निवासी सहयोगी मनका धनी Ranjan Chamling ज्यु ले रु.२०६००/- अक्षरेपि बीस हजार छ सय रुपैयाँ सहयोग गर्नुभएको मा हामी झापा जिल्ला सभा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।
जै मंगोल

05/07/2026

MNO र चीनको अदृश्य सम्बन्धले ल्याएको नेपालमा भदाै २३ र २४ कोे राजनैतिक भूकम्प।

05/07/2026

#जानकारीको_लागि : आदिवासी भनेको “मूलवासी” हैन। किन मूलवासी शब्द नेपाली शब्दकोषमा लेखिएन?

सन् १९८० कोे दशकमा MNO को संस्थापक प्रेसिडेन्ट महामानव ड.गोपाल गुरुङ ज्यूले पहिलो पटक “मूलवासी मंगोल” शब्दको विस्फोटन गर्दा, उपनिवेश शसकबर्गहरुले यहाँको रैथाने बासीन्दाहरुलाई अधिकार र अस्तित्व बाट विस्थापित गराउन बाहिर मुलुक बाट आएर बसोबास गर्ने पहिलो सुरुको बासिन्दा हुन् भनेर बनाउनको लागि “आदिवासी ”शब्द लाई एमाले,कांग्रेस र राजावादीहरु मिलेर व्यापक प्रचलनमा ल्याइयो।

नेपालमा आदिवासी शब्द प्रचलनमा ल्याएको भर्खर मात्र करिब ४५ वर्ष पुग्दै छ। त्यो भन्दा अगाडि मूलवासी मंगोल जनसमुदायलाई मासिने(नमासिन्ह) मतुवाली भनेर राणा सरकारले न्वरान गरिएको थियो।

22/06/2026

Breaking News...
बेलायती प्रधानमन्त्रीले राजीनामा दिएका छन्

अल्डरसट, यूके  आज दिनाङक २०२६ जुलाई १३ तारिख शनिबारको दिन मंगोल नेशनल अर्गानाईजेशन प्रभास सभा यूके (NMMC) पहिलो अधिवेशन ...
13/06/2026

अल्डरसट, यूके
आज दिनाङक २०२६ जुलाई १३ तारिख शनिबारको दिन मंगोल नेशनल अर्गानाईजेशन प्रभास सभा यूके (NMMC) पहिलो अधिवेशन कार्यक्रम तथा ड. गोपाल गुरुङ ज्युको१०औ ईस्मृति दिवस अल्डरसटमा शु सम्पन्न भएको छ।

Address

Jhapa
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when Mongol Newspaper posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share