15/09/2025
कुलमान घिसिङज्यूलाई हार्दिक बधाई तथा शुभकामना 🙏
अन्तरिम सरकारको ऊर्जामन्त्री बनेको अवसरमा तपाईंलाई सफल कार्यकालको लागि शुभकामना छ।
देशलाई अन्धकारबाट उज्यालोतिर डोर्याउने तपाईंको यात्रामा जनताको साथ सधैं रहनेछ।
विद्युत्, ऊर्जा र विकासमा तपाईंको नेतृत्वले नेपाललाई नयाँ दिशातर्फ अघि बढाओस् भन्ने हाम्रो कामना छ।
देशलाई उज्यालोको शक्ति दिनुभएको तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ 🌸🇳🇵⚡
Kulman Ghising