20/08/2026
हार्दिक निमन्त्रणा! ✨☕
Smart Academy परिवारको तर्फबाट SMART CAFE, गौरादह को शुभ उद्घाटन समारोहमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🎉
📅 मिति: २०८३ भदौ ४ गते, बिहिबार
📍 स्थान: SMART CAFE, गौरादह–४, दिपु चोक, झापा
हाम्रो नयाँ सुरुवातको यस विशेष अवसरमा यहाँहरूको गरिमामय उपस्थितिको अपेक्षा गर्दछौँ। ❤️