Routine Of Bhasme Banda

Routine Of Bhasme Banda युवाहरुको शान
भस्मेकाे पहिचान
https://maps.app.goo.gl/8zYPTensgLckAnHN8

खुसिकाे खबर,दमक नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई Driving तालिम दिने भएको छ ।
10/05/2025

खुसिकाे खबर,
दमक नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई Driving तालिम दिने भएको छ ।

करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
07/05/2025

करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

सूचना ।
07/05/2025

सूचना ।

13/04/2025

आउँदै गरेको नव वर्ष २०८२ सालको पावन उपलक्ष्यमा दमक नगरवासी साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछाै। जय नेपाल🙏 ।

Bhasme Damak दमक नगरपालिका, झापा - Damak Municipality Official

कुन थरको के गोत्र हुन्छ ?  आफ्नो थर अनुसार आफैले थाहाँ पाउनुहोस।बाकी छुटेको थप्दै जानुहोला है ।Source:- Nepal khabar
22/03/2025

कुन थरको के गोत्र हुन्छ ? आफ्नो थर अनुसार आफैले थाहाँ पाउनुहोस।
बाकी छुटेको थप्दै जानुहोला है ।
Source:- Nepal khabar

दमक बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी को तर्फबाट २०८१ का लागि स्वतन्त्र उम्मेदवारमा  सभापति पर्वत  बस्नेत  लाई अघि...
10/03/2025

दमक बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी को तर्फबाट २०८१ का लागि स्वतन्त्र उम्मेदवारमा सभापति पर्वत बस्नेत लाई अघि बढाइएको छ।

झापाको दमक नपा-३ निवासी कुमार गिरि झापा फुटबल क्लबको सहायक कोचमा नियुक्त भएका छन्। PS.उनले ध्रुवतारा स्पोर्टिङ क्लब, गोर...
05/03/2025

झापाको दमक नपा-३ निवासी कुमार गिरि झापा फुटबल क्लबको सहायक कोचमा नियुक्त भएका छन्।
PS.उनले ध्रुवतारा स्पोर्टिङ क्लब, गोर्खा स्पोर्टिङ क्लब, भाङबारी क्लब, दमक फुटबल एकेडेमी, र दमक नगरपालिकाबाट खेलाडी तथा कोचको भूमिका निभाइसकेका छन्।

नेपाली ए-डिभिजन क्लबहरूबाट खेलेका गिरिले फुटबल विकासमा निरन्तर योगदान दिँदै आएका छन्। साथै, उनले फुटबलतर्फ बी लाइसेन्स पनि प्राप्त गरिसकेका छन्।
Routine Of Bhasme Banda

(आज २०८१/११/फागुन ४ गते )  दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिको  ७ वटा ब्लग नम्बर  बाट निर्वाचित सदस्यहरु बाट आज ...
16/02/2025

(आज २०८१/११/फागुन ४ गते )
दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ७ वटा ब्लग नम्बर बाट निर्वाचित सदस्यहरु बाट आज समिति गढन ।
अध्यक्ष -हेमदल भण्डारी
उप्प अध्यक्ष -बुद्धि मान तामाङ
सह सचिब -कुल बहादुर बुढाथोकी
सचिब -चन्द्रबहादुर निरौला
कोसअध्यक्ष -बिद्या राई
सदस्य -चन्द्र वीर बिक
सदस्य -नरेन्द्र निरौला
सबै निर्वाचित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना ।

कानुन विपरीत वनमा फाेहर फालेकाेमा  सामुदायिक वनमा हात्तीको वसाेसाेवास।
29/01/2025

कानुन विपरीत वनमा फाेहर फालेकाेमा सामुदायिक वनमा हात्तीको वसाेसाेवास।

Address

Damak-3, Bhasme Jhapa
Jhapa
57217

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Bhasme Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share